बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी फिस्टमा ६ राष्ट्रका ३० स्थानीय र अन्तर्राष्ट्रिय ब्रुअरी एवं भेन्डरको सहभागिता रहने जनाइएको हो ।
फिस्टमा अमेरिका, अस्ट्रेलिया, थाइल्यान्ड र भियतनामका अवार्ड विजेता क्राफ्ट ब्रुअरीले पनि सहभागिता जनाउने फिस्टका आयोजक जेम्स विलियम जोन्सले बताए ।
फिस्टबाट संकलन सबै रकम च्यारिटी संस्थाहरु एक्टिभ हार्टस् फाउन्डेसन र बेबी लाइफ होमलाई हस्तान्तरण गरिने जनाइएको छ ।
महोत्सव यही पुस १ गते काठमाडौंको टंगालमा हुने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्