Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


गोरखामा समानुपातिकतर्फ कांग्रेस पहिलो

कुल १ लाख २३ हजार ७७६ खसेको मतमध्ये नेपाली कांग्रेसले ३५ हजार ४१९ मत प्राप्त गरेको छ । गोरखामा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक र प्रदेशसभातर्फ एक सिट जितेको भएपनि समानुपातिकमा माओवादी

राष्ट्रियसभा नभएको अवस्थामा नयाँ सरकार गठनमा बाधा छ/छैन ? कानुनविद् के भन्छन् ?

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपनि राष्ट्रियसभा गठनसम्बन्धी कानुन जारी नभएको र उक्त सभाको निर्वाचन कुन प्रक्रियाबाट गर्ने भन्नेमा दलहरुबीच सहमति भइनसकेको स्थितिमा नयाँ सरकार बन्न सक्दैन भन्ने पनि कतिपय विज्ञहरुको तर्क

विजयी यादवलाई चाँदीको मुकुट र ५१ केजीको मालाले स्वागत (५ तस्वीर)

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका तर्फबाट विजयी प्रदीप यादवलाई चाँदीको मुकुट लगाइदिएर स्वागत गरिएको हो । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीको निवासबाट बुधबार निकालिएको

समानुपातिक सांसद कसरी चुनिन्छन् ? (भिडियो)

प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिकको मतगणना जारी छ । जारी मतगणनामा कुन दलले कति सिट पाउने हुन् ? समानुपातिकबाट कसरी सांसद चुनिन्छन् ? भन्नेमा सबैको ध्यानकेन्द्रित भएको छ । समानुपातिक निर्वाचन

समानुपातिकबाट कुल दलको कति महिला सांसदको सम्भावना ?

तर, प्रत्यक्षतर्फबाट चुनिएर आउने महिला सांसदको संख्या न्यून भएपछि अब समानुपातिक पद्दतिबाट उक्त संख्या पुर्‍याउनुपर्ने भएको छ । भूगोलबाट प्रत्यक्ष चुनिएर आउने महिला सांसदको संख्या कम भएपछि अब दलहरुले समानुपातिकबाटै

रेशम चौधरीको प्रमाणपत्र सुरक्षित : प्रमुख आयुक्त

बुधबार रिपोर्टर्स् क्लबले राजधानीमा गरेको कार्यक्रममा उनले आयोगमा बुझाइएको बन्दसूचीअनुसार पहिलो, दोस्रो र तेस्रोमा रहेका नामहरुलाई प्राथामिकता दिनुपर्ने बताए । पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत र दोस्रो चरणमा ६८

लमजुङमा २५ मध्ये १९ उम्मेदवारको जमानत जफत

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार बनेका लमजुङ जिल्लाका २५ जनामध्ये १९ जना उम्मेदवारले निर्वाचन ऐनअनुसारको मत ल्याउन नसक्दा जमानत जफत भएको हो । वाम गठबन्धनका तीनजना

स्याङ्जामा बीपीको ‘भनाइ’ मेटिने अवस्थामा, कांग्रेसका मल्लमात्रै सफल

वि.सं. २०४८ सालदेखि नेपाली कांग्रेसले झन्डा फहराउँदै आएको जिल्लालाई वाम गठबन्धनको घेराबाट जोगाउन नेपाल तरुण दलका जिल्ला अध्यक्ष भागवतप्रकाश मल्लमात्र सफल देखिएका छन् । प्रतिनिधिसभातर्फ २ प्रदेशसभातर्फ ४ क्षेत्र रहेको

खोटाङमा १९ मध्ये १३ उम्मेदवारको जमानत जफत

खोटाङमा कुनैपनि निर्वाचन क्षेत्रमा दुईजनाभन्दा बढीले जमानत जोगाउन सकेका छैनन् । खोटाङमा एक प्रतिनिधिसभा र २ प्रदेशसभा गरी तीनओटा सिटका लागि १९ जना प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतिनिधिसभातर्फ १० जना

खोटाङमा समानुपातिकतर्फ एमाले पहिलो

बुधबार बिहान समानुपातिकको घोषित अन्तिम मतपरिणामअनुसार एमाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य दुवैमा पहिलो पार्टी भएको हो । कुल १ लाख २५ हजार १०८ मतदाता रहेको खोटाङमा प्रतिनिधिसभातर्फ समानुपातिकमा एमालेले २४