अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुन तोलाको ५४ हजार १०० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
चाँदीको भाउ पनि स्थीर रहेर तोलाको ७१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १२ सय ४३ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्