Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


भारतमा आमा, श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्याको प्रयास

भारतको चेन्नइस्थित शंकरनगरका दामोदरन नाम गरेका ती व्यक्तिले आफ्नै आमा, श्रीमती एक छोरा र एक छोरीको हत्या गरी आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गर्दा घाइते अवस्थामा पक्राउ परी अस्पताल भर्ना

रेशम चौधरीको रिट दर्ता गर्न अस्वीकार

कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त ठहर भइ फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी चौधरी निर्वाचन अधिकृतले वारेसमार्फत् विजयी भएको प्रमाणपत्र नदिएपछि अदालत पुगेका थिए ।

राष्ट्रपति भण्डारी र ओलीबीच छलफल

राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ भेट भएको राष्ट्रपतिका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपतिलाई भेट्नुअघि अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग विकसित पछिल्लो राजनीतिक परिस्थिति र

नयाँ सरकारले राष्ट्रिय महत्वका आयोजनालाई प्राथमिकता दिनुपर्छ : अर्थविद् शर्मा

निर्वाचन सम्पन्न भएसँगै अब आर्थिक मुद्दाले प्राथमिकता पाउने विश्वास आम नेपालीको छ । राजनीतिक स्थायित्वतर्फ मुलुक अग्रसर हुँदै आर्थिक क्रियाकलापले उच्च प्राथमिकता पाउने विश्वास गरिएको छ । राजनीतिक संक्रमणको अन्त्यसँगै

सुदूरपश्चिम महोत्सव सुरु

कैलाली क्षेत्र नम्बर–५ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले शुक्रबार महोत्सवको उद्घाटन गरे । सो अवसरमा रानाले सुदूरपश्चिम महोत्सवले कैलाली जिल्लाकोमात्र नभएर समग्र ७ नम्बर प्रदेशको आर्थिक विकासमा अहम् भूमिका

सुनको मूल्य पुनः ओरालो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले ओरालो लागेर तोलाको ५४ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पछिल्ला दिन

जापानद्वारा उत्तर कोरियाका १९ संस्था र प्रतिष्ठित व्यक्तिहरुको सम्पति ‘फ्रिज’

जापानको मन्त्री परिषदको शुक्रबार बसेको बैठकले उत्तर कोरियाका १९ ओटा संस्था र केही प्रतिष्ठित व्यक्तिहरुको सम्पति ‘फ्रीज’ गर्ने निर्णय गरेको हो । उत्तर कोरियाको ब्यालेष्टिक मिसाइल परीक्षणका कारण जापान अभूतपूर्व

ओली–दाहालबीचको भेटमा के भयो कुरा ?

अपराह्न काठमाडौंमा भएको भेटवार्तामा दुई नेताबीच नयाँ सरकार गठन, पार्टी एकता प्रक्रिया, राष्ट्रियसभाको गठनलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको अध्यक्ष दाहालका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए ।

पीएफए र फारवेस्ट अत्तरीया क्वार्टरफाइनलमा

शुक्रबार धनगढी रंगशालामा भएको खेलमा जित हासिल गर्दै पीएफए अत्तरीया क्वार्टरफाइनलमा पुगेको हो । फारवेस्ट अत्तरीया स्पोर्टस् एकेडेमी भने विपक्षी टिम अनुपस्थित भएपछि ‘बाई’ पाएर सीधै अन्तिम आठमा पुगेको हो

तेह्रथुममा दुई घर जलेर नस्ट, पाँच लाखको क्षति

घरनजिकै रहेको मुठे परालमा आगो सल्किएपछि रामबहादुर खापुङ र छेऊमै रहेको उनकी आमाको घर जलेर पूर्णरुपमा नस्ट भएको हो । बच्चाहरुले लाइटर खेलाउँदा मुठे परालमा सल्किएको आगोले ती घर नस्ट