Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


चीनसँग सडक, रेल, जलविद्युत सेवा जोड्न सरकारद्वारा विकासका प्रस्ताव तयार

चीनसँग सडक, रेल, जलविद्युत्, प्रसारण लाइन एवम् सन्चारसँग जोड्ने कार्य (कनेक्टिभिटी)लाई प्राथमिकतामा राखेर सरकारले प्रस्ताव तयार गरेको हो । चीनले विश्वव्यापीरुपमा अघि सारेको बिआरआईमा नेपाल सरकार सहमत भइसकेकाले दुवै मुलुकको

प्रदेश–३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी

प्रदेश नम्बर–३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जित हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको छ । मुख्यमन्त्रीको आकांक्षीमा नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख केशव स्थापितसम्म

माइक्रोबस र बस ठोक्किँदा १५ यात्री घाइते घाइते

पोखराबाट काठमाडौं जाँदै गरेको ग१ख ६०६२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ८७५९ नम्बरको बस एकापसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् । घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको

‘विश्वमा श्वास–प्रश्वासजन्य रोगबाट वर्षेनी साढे ६ लाखको मृत्यु’

विश्व स्वास्थ्य संगठनले बिहीबार जेनेभामा सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष कम्तीमा पनि साढे ६ लाख नागरिकको ज्यान जाने गरेको जनाइएको छ । मौसमी इन्फ्लुएन्जाका कारण श्वासप्रश्वाजन्य रोगको प्रकोप

चितवनमा समानुपातिकतर्फ एमाले पहिलो, विवेकशील साझा चौथो

शुक्रबार सम्पन्न समानुपातिक मतगणनाको परिणामअनुसार एमालेले प्रतिनिधिसभातर्फ ९३ हजार ५३४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ८९ हजार ४४० मत प्राप्त गरेको छ । यस्तै, दोस्रो दल बनेको नेपाली कांग्रेसले

मोरङमा समानुपातिकमा कांग्रेस पहिलो, ४१ हजार ५७१ मत बदर

सो पार्टीले मोरङको ६ ओटै निर्वाचन क्षेत्रबाट एक लाख ६० हजार ५४६ मत प्राप्त गरी अग्रस्थान कायम गरेको हो । त्यसपछि नेकपा एमालेले एक लाख ४४ हजार ८२४ मत प्राप्त

प्रदेश–७ को राजधानी पहाडी जिल्लामै हुनुपर्ने माग (भिडियो)

९ ओटै जिल्लालाई पायक पर्ने र सुविधा तथा पूर्वाधार विकासलगायत पहाडी जिल्लाको समानुपातिक विकासका लागि पनि ७ नम्बर प्रदेशको राजधानी पहाडी जिल्लामै हुनुपर्ने माग स्थानीयले राखेका छन् । पहाडी जिल्लामै

Rasuwa produces cheese worth Rs 59 million

Such an amount of cheese was produced from four cheese production centres based in different locations. Cheese production centres based in Chandanbari, Gatlang, Langtang and Dhunche witnessed an increase in

विराटनगरमा सुविधासम्पन्न बाल अस्पतालको सेवा सुरु

विराटनगर–९ मा ‘न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि’ले करिव सात करोडको लगाानीमा ५५ शैय्याको अस्पताल सन्चालनमा ल्याएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । अस्पतालमा २४ सै घन्टा इमरजेन्सी, प्याथोलोजी,

जाडो बढेपछि मनाङका विद्यालयहरु बन्द, अब फागुनमामात्र खुल्ने

मंसिर २० गते अन्तिम परीक्षा सकिएपछि विद्यार्थीसहित स्थानीय जाडो छल्न बेसीतर्फ झरेका छन् । मनाङका जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले परीक्षा सकिएपछि विद्यालयहरु बन्द भएको र अब फागुनमा नयाँ शैक्षिकसत्र