फाइल फोटो अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच बिहीबार साँझ फोनमा कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सार्वजनिक गरेको हो । क्रेमलिनले प्रकाशन गरेको एक विज्ञप्तिमा भनिएको छ,
पहिरोमा सहचालक बझाङग जिल्ला थलास गाउँपालिकाका निवासी २१ वर्षीय सुनिलकुमार सिंह पुरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाल्पा, बगनासकाली गाउँपालिका–६ यम्घामा कुटिडाँडानजिकैको कालीगन्डकी कोरिडोरको सडक विस्तारकाक्रममा एक्सकाभेटर पुरिएको
मतपरिणाम हेर्दा भित्री मधेसमासमेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेसी मूलका उम्मेदवार विजयी भएका छन् । मध्यतराई र आसपासका क्षेत्रमा
कुल १८ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेकामा वाम गठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेसका १८ जना उम्मेदवारलेमात्रै जमानत फिर्ता पाएको
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर–१ ले शुक्रबार आनन्द इभेन्टमा आयोजना गरेको ‘भेटघाट तथा धन्यवाद कार्यक्रम’मा बोल्दै नेता सिंहले इतिहास र जनताको विश्वास बोकेको पार्टीको पक्षमा सोचेजस्तो नतिजा नआउनु दुःखद् कुरा
शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच पुग्न नसकेकाले उनीहरु समस्यामा पर्ने गरेको एचआइभी क्षेत्रमा कार्यरत संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक लोकेन्द्र पन्तले बताए । जिल्लामा १९ बालबालिका एचआइभी संक्रमित
घाईतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । फ्रान्सको दक्षिणी क्षेत्रमा रहेको स्कूलबाट घर फर्कने क्रममा रहेका विद्यार्थी चढेको बसमा रेलले ठक्कर दिएको हो । मृत्यु हुनेमा १३ देखि १७
जिल्ला महिला तथा बालबालिका कार्यालयले गरेको अन्तर्क्रियामा मेयर सन्जय तुम्बाहाम्फेले दुई महिनाभित्र नगर क्षेत्रलाई बाल श्रममुक्त बनाउने घोषणा गरे । कार्यक्रममा बाल अधिकार सम्बन्धी स्थानीय तहले गर्नुपर्ने कामबारे बालअधिकार श्रोत
प्रदेशगत रुपमा एमालेले १, ३, ४ र ६ तथा कांग्रेसले २, ५ र ७ प्रदेशमा बढी मत ल्याएका छन् । गणना सकिएको ३ नम्बर प्रदेशमा समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी १७
इलामको ओपिधारा हुँदै चियाबारी भालुढुंगासम्मको क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न युवाहरु क्रियाशील भएका हुन् । सदरमुकामबाट नजिकै रहेको भए पनि प्रचारप्रसार नहुँदा हालसम्म यो क्षेत्र ओझेलमा पर्दै आएको छ