शुक्रबार साँझ सम्पन्न जिल्लाका चारओटै निर्वाचन क्षेत्रको समानुपातिकको अन्तिम मतपरिणामअनुसार पहिलोमा राजपा, दोस्रोमा नेपाली कांग्रेस, तेस्रो स्थानमा संघीय समाजवादी फोरम नेपाल, चौथोमा माओवादी केन्द्र र पाँचौं स्थानमा नेकपा एमाले रहेको
मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका मैदानका मनबहादुर बाह्रघरे रहेका छन् । तारे गहिराबाट बालुवा लिएर मैदानतर्फ आउँदै गरेको लु१त ८३७७ नम्बरको ट्र्याक्टर दुर्घटनामा परी अन्य चारजना घाइते भएका छन् । घाइतेको
मंसिरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा सिरहा जिल्लाको जनजीवनसमेत प्रभावित भएका छन् । बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाकाअनुसार टीकापुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना४ख ४४२० नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना४ख १६७४ नम्बरको ट्रक एकापसमा सडकमा ठोक्किएर दुर्घटना भएको
नेकपा माओवादीका केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसित शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले राष्ट्रियसभा निर्वाचनसम्बन्धी राष्ट्रपति कार्यालयमा रहेको विधेयकलाई छिटोभन्दा छिटो जारी गर्न आवश्यक रहेकोमा जोड दिएको
शनिबार भएको सेमिफाइनलमा मलेसियालाई ७२ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । थाइल्यान्डमा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ३५ ओभरमा ८ विकेट गुमाउँदै १२७ रन
शनिबार भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा सन्चारकर्मीहरुसँग उनले कांग्रेसले लोकतान्त्रिक मूल्य, मान्यता र जनताको अभिमतलाई अवमूल्यन र अस्वीकार गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । मर्यादित पार्टीले अनुचित व्याख्या गर्नु अशोभनीय हुने
अब २ जिल्लामा मतगणना कार्य जारी रहेको छ । मतगणना जारी रहेका जिल्लामा सुनसरीको क्षेत्र नं. ३ तथा सर्लाहीको क्षेत्र नं. २, ३ र ४ मा मतगणना जारी रहेको छ
The deceased has been identified as Man Bahadur Bahraghare of the same locality. The tractor (Lu. 1 Ta. 8377) was carrying sand from Tare Gahira towards maidan. Four others were
नारायणगोपाल युवा संगीत पुरस्कार छनोट समितिका अध्यक्ष प्राध्यापक दीपक जंगमको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले रु ५० हजार राशिको उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो । त्यसैगरी राष्ट्रिय