सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा प्रभावकारी बनेको हो । जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यालयकोे तथ्यांकअनुसार जिल्लाभर अहिले ९०२ घर परिवारका ७८ हजार
राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिरहेको अवस्था कांग्रेस वरिष्ठ नेता पौडेलले आफ्नो निर्वाचन क्षेत्र तनहुँ क्षेत्र नम्बर १ का विभिन्न ठाउँ मतादातालाई धन्यवाद दिनेक्रममा यस्तो बताएका हुन् । उनले
मतगणना सम्पन्न भएसँगै सम्बन्धित निर्वाचन अधिकृतहरुले लिखित रुपमा निर्वाचन आयोगलाई मतपरिणाम बुझाईरहेका छन् । निर्वाचन अधिकृतले प्राप्त मतपरिणाम निर्वाचन आयोगलाई बुझाईसकेपछि निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ऐन २०७४ को
इलाम नगरपालिका ८ तिल्केनीमा बेवारिसे अवस्थामा हतियार फेला परेपछि प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक रमेश बस्नेतको कमान्डमा खटिएको टोलीले अनुसन्धानको क्रममा फिल्मी शैलीमा लुट्न खोज्ने ६ जनालाई पक्राउ गरेको
आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनले निर्वाचनमा ठूलो जित हासिल गरिसकेको अवस्थामा नयाँ सरकार गठनलगायतका विषयमा सहयोगीको भूमिका खेल्न
से१ख ११९२ नम्बरको यात्रुवाहक बस आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको राजीपुर सडकखन्डमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । विपरीत दिशाबाट आइरहेको अर्को बसलाई बाटो दिने क्रममा अनियन्त्रित भई सडकमै
थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्यांकअनुसार सो अवधिमा दुर्घटनामा परी घाइते हुनेको संख्या ४२ छ । प्रहरीका अनुसार मंसिर महिनामा १९ वटा दुर्घटना भएका थिए । प्रहरीले यस अवधिमा ट्राफिक
सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली र स्थानीय विकास अधिकारी तुुलसीबहादुर श्रेष्ठकै मिलेमतोमा उत्खनन थालिएको स्थानीयको आरोप छ । राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा पर्ने उक्त खोलामा इटहरीको पाथीभरा कन्स्ट्रक्सनका ठेकेदारसँग
अघिल्लो वर्षसम्म प्रतिलिटर २ रुपैयाँमा पानी किनेर प्रयोग गर्दै आएका यस ठाउँ र आसपासका मानिस ट्याक्टर व्यवसायीहरुले ढुवानी मुल्य बृद्धि गरेपछि प्रतिलिटिर ४ रुपैयाँमा पानी किनेर दैनिक व्यवहार चलाउन थालेका