Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


निर्माणाधीन होटलमा २ जना मजदुर मृत फेला

होटेलको निर्माणाधीन भवनको एक कोठामा दुईजना मृत र एकजना घाइते अवस्थामा फेला परेको कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए । घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने मृतककको

सनराईज बैंकको लुभु शाखा ललितपुरमा स्थानान्तरण

स्थानान्तरण गरिएको शाखाको आईतबार महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ तथा बैंकका संचालक ओमकृष्ण जोशीले उद्घाटन गरे । छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्‍याउन शाखा स्थानान्तरण गरेको बैंकले जनाएको छ

धादिङ बन्यो पूर्ण खोपयुक्त जिल्ला

जिल्लाको १३ वटै स्थानीय तहका बालबालिकाले १ वर्षकै उमेरभित्र नेपाल सरकारले सञ्चालन गरेका सबै प्रकारका खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । जिल्लामा १२ महिनादेखि २३

यो वर्ष पूर्वान्चलमा राज्यपक्षबाट ६, गैरराज्यपक्षबाट ५४ जनाको हत्या

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आइतबार आयोजित पूर्वान्चलमा मानवअधिकारको अवस्था सार्वजनिकीकरण कार्यक्रममा जनवरी १ देखि डिसेम्बर महिना (२०७३ साल पुस १७ देखि २०७४ पुस १० गते)सम्ममा ६० जनाको हत्या भएको

विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउन माग गर्दै र्‍याली

मोरङ व्यपार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा निकालेको र्‍याली महेन्द्रचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्वोधन गर्दै सहभागीहरुले विराटनगर प्रादेशिक राजधानीको विकल्प नभएको बताएका

आइतबार पूँजीबजारमा उच्च गिरावट

यसदिन नेप्से २४ अंकले ओर्लिएर १३९० बिन्दुमा आइपुगेको हो । यसदिन होटल समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै दोहोरो अंकले झरेको हो । बीमा समूह सबैभन्दा उच्च ८३

Woman kills husband by hitting with a wooden plank

Hira Devi Shrestha, 65, killed her husband Keyarman Shrestha, 68, by hitting him on his head with a wooden log in course of a family dispute, said police. Superintendent of

प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा लुकाएको आरोपको प्रमुख निर्वाचन आयुक्तबाट खण्डन

उनले नतिजा सार्वजनिक गर्नका लागि कानुनी प्रक्रिया नबुझेकाहरुले आफूमाथि आरोप लगाएको जिकिर गरे । नियमअनुसार राष्ट्रियसभाको चुनाव सकिएपछि मात्रै प्रतिनिधि सभातर्फको समानुपातिक नतिजा सार्वजनिक गर्न मिल्ने उनको तर्क छ ।

अब बीपीको मेलमिलाप नीति अनुसार नै कांग्रेस मिलेर जानुपर्छ : प्रधानमन्त्री देउवा

मेलमिलाप दिवसको अवसरमा आइतबार नेपाल विद्यार्थी संघले राजधानीमा गरेको कार्यक्रममा उनले अहिले आएर हारको दोष आपूmलाई मात्रै दिन खोजेको गुनासो गरे । ईतिहासमा हार जित भईरहेको भन्दै उनले अब बीपीको

दक्षिण अफ्रिका पुर्‍याई अलपत्र पार्ने ‘ठग’ समातिए

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मोरङ, सुन्दर हरैचा नगरपालिका घर भई हाल काठमाडौं चन्द्रागिरि बस्ने चित्रप्रसाद ढुंगेललाई आइतबार पक्राउ गरेको हो । ढुंगेलले कलंकीमा ‘क्यारियर हब प्रालि’ शैक्षिक परामर्श केन्द्र सन्चालन