
स्थानान्तरण गरिएको शाखाको आईतबार महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ तथा बैंकका संचालक ओमकृष्ण जोशीले उद्घाटन गरे ।
छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउन शाखा स्थानान्तरण गरेको बैंकले जनाएको छ । बैंकले मुलुकभर ७१ वटा शाखा, ९० वटा एटिएम, १७ वटा शाखारहित बैंकिंग सेवा र ३ वटा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्