Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


स्वस्थानी ब्रत आजबाट विधिपूर्वक सुरु, यस्तो छ धार्मिक विश्वास

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात

कोस्टारिकामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

मृत्यु हुने मध्ये १० जना अमेरिकी पर्यटक छन् । मृत्यु हुने पाँच जना एकै परिवारका रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गुआनाकास्ते प्रान्तको बेखुको पहाडी क्षेत्रमा विमान दुर्घटनामा परेको हो

लैनचौर र ठिमीमा दुर्घटना, दुवै दुर्घटनामा एक/एकजनाको मृत्यु

मृत्यु हुनेमा बाग्लुङ घर भई हाल बोहोराटार बस्ने २५ वर्षीय साजन ठकुरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका ठकुरीको उपचारको क्रममा बिहान सवा ५ बजे शिक्षण अस्पताल महाराजगंजमा मृत्यु

‘न्यू इयर इभ’ मा मापसे गर्ने २८४ चालक कारवाहीमा

ट्राफिक प्रहरीले अंग्रेजी नयाँ वर्षको अवसरमा मादक पदार्थ सेवन गर्नेहरु बढ्न सक्ने भन्दै राति विभिन्न चोकमा चेकिङ गरेको थियो । अन्य दिनको तुलनामा न्यू इयर इभमा दोब्बरभन्दा पनि बढी चालक

कीर्तिमानी म्यानचेष्टर सिटीलाई जितको शृङ्खलामा पूर्णविराम, हारबाट भने जोगियो

गएराती भएको खेलमा क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेलेपछि म्यान्चेस्टर सिटीको १८ खेल लामो लगातार जितको शृङ्खला रोकिएको हो । खेलको ईन्जुरी समयमा क्रिष्टल प्यालेसले पाएको पेनाल्टी अवसरलाई सिटीका गोलरक्षक एडर्सनले

स्कुटर र मोटरसाइकल ठोक्किंदा पाँचजना घाइते

राति करिब ८ः१५ बजे बेलबारी नगरपालिका–३ लोहान्द्रा पुलस्थित पूर्व पश्चिम राजमार्गमा को१८प ९५७३ नम्बरको स्कुटर र बा२४प ४२४ नम्बरको मोटरसाइकल एक अर्कासँग ठोक्किएको थियो । दुर्घटनामा स्कुटरमा सवार रहेका मोरङ

कोलोराडोमा गोली प्रहारबाट एक प्रहरीको मृत्यु, चार जना घाइते

गोली लागेर अरु चार जना घाइते भएका छन् । डेनवरको दक्षिणी क्षेत्र हाइल्याण्डस् रान्चस्थित अपार्टमेन्टमा धन्धाधुन्ध गोली प्रहार भएको हो । घटनामा दुईजना सर्वसाधारण पनि घाइते भएको स्थानीय अधिकारीले जनाएका

आजबाट ईश्वी सम्वतको नयाँ वर्ष २०१८ सुरु

यो सम्वत् प्रचलनमा रहेका देशहरुमा धूमधामका साथ नयाँ वर्षको स्वागत गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरिएको छ । पर्यटकीय स्थलहरुमा राति अबेरसम्म नयाँ वर्षको

भागवण्डा नमिल्दा अड्कियो एमाले–माओवादी एकता

राष्ट्रिय सभा निर्वाचनका कारण प्रक्रिया लम्बिँदै गएपछि वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नयाँ सरकार गठनअगावै एकता टुंग्याउने गरी नियमित छलफल चलिरहेको छ । तर, दुई

निक्षेपको ब्याज नबढाउन बैंकहरुबीच ‘भद्र सहमति’

मंगलबार बसेको बैंकर्स संघको बैठकमा यस्तो सहभागी भएको एक बैंकरले बताए । बैंकहरुबीचको उक्त सहमति नयाँ भने होइन । बैंकहरुले विगतमा पनि पटक पटक यस्ता सहमति गर्दै/तोड्दै आएका छन् ।