२०७२ मा करिब ३०० मेगावाट आयात भएको थियो । मागअनुसार सरकार र निजी क्षेत्रले जलविद्युत आयोजना निर्माण गर्न नसकेकाले बर्सेनि परनिर्भरता बढेको हो । ‘सुक्खायामको सुरुआतसँगै पानीको सतह कम भएकाले
मुस्याचौर बजारवाट सतबाँझतर्फ गईरहेको ना १ ज ३१६८ नम्बरको जीप आइतबार साँझ साढे ७ बजे बल्लेजुणामा दुर्घटनामा परेको हो । जीप दुर्घटनामा परेपछि जीप चालक सुर्नया गाउँपालिका २ का दिपेन्द्र
पवित्र समाजले आयोजना गरेको कार्यक्रममा नेवारी परम्परागत अनुसार खिं, धिमे, लोक र आधुनिक नृत्य प्रस्तुत गरिएको थियो । समाजले ६० जना बालबालिकालाई नृत्य प्रशिक्षण दिएको थियो । नेपालका परम्परागत नेवारी
प्राधिकरणको आइतबार भएको १९औं वार्षिकोत्सवमा नेपालले हवाई सुरक्षामा प्रगति गरेको भन्दै छिट्टै कालोसूचीबाट हट्ने विश्वास व्यक्त गरेको हो । कालोसूचीबाट हट्न एवं हवाई सुरक्षालाई प्राथमिकतामा राखेर काम भईरहेको प्राधिकरणले जनाएको
बोर्डको आइतबार सम्पन्न १९औं स्थापना दिवसको अवसर पारेर गरिएको कार्यक्रममा सन् २०१७ मा करिव १० लाख पर्यटकले नेपाल भ्रमण गरेकोे जनाएको हो । यो तथ्यांकमा भारतीय पर्यटकको संख्या भने समावेश
मन्दिरको छानामा रहने तामाको पातामा १८ किलोग्राम सुनकासुनको जलप लगाउने कार्य सुरु गरिएको बताउँदै मनकामना मन्दिर जीर्णोद्धार समितिका सचिव प्रेमकुमार श्रेष्ठले पुरातत्व विभागको मापदन्डअनुसार नै धेरै वर्षसम्म टिक्ने गरी जलप
नकारात्मक टिकाटिप्पणी गरेर पुँजीबजारलाई धराशायी बनाउने काम भइरहेको भन्दै फोरमले आपत्ति जनाएको हो । साथै फोरमले सर्वसाधारण लगानीकर्ताहरुलाई यस्ता भ्रमको पछि नलागी विवेकपूर्ण ढंगले लगानीको निर्णय गर्न पनि आग्रह गरेको
जिल्लामा बसोबास गर्ने सम्पूर्ण घरमा अस्थायी तथा स्थायी शौचालय निर्माण भएर प्रयोगमा आएसँगै आइतबार रसुवालाई ४५ औं खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय
अफ सिजनमा पनि पर्यटक भित्र्याउने उद्देश्यसहित होटल एसोसिएसन भेडेटारले अंग्रेजी नयाँ वर्ष २०१८ लाई लक्षित गरी महोत्सव आयोजना गर्दै आएको छ । पर्यटकीयस्थल भेडेटारमा २०६८ सालदेखि नियमित रुपमा खाना महोत्सव
प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले आइतबार राज्यलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिन नसकिने फैसला सुुनाएको हो । सो रिसोर्टका सन्चालक पियुषबहादुर अमात्यले द्वन्द्वकालमा