Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


तुइन चुडिँदा १ जनाको मृत्यु, २ घाइते

घटनामा अन्य दुईजना घाइते भएका छन् । तुइन चुडिएर मोहन्याल गाउँपालिका–६ सोल्टाका टेकबहादुर विष्टको आइतबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरले जानकारी दिए । नदीमाथिको तुइन

सर्वसाधारणसँग सुझाव मागेर रानीपोखरी उत्खनन् गरिने

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा विज्ञ समूह बनाइएको थियो । सोमबार पहिलोपटक बसेको उक्त समूहले सर्वसाधारणसँग पनि सुझाव मागेर थप काम गर्नुपर्ने निष्कर्ष निकालेको समूहका संयोजकसमेत रहेका काठमाडौं महानगरपालिकाका

साबित्राको एकै खेलमा १२ गोलको कीर्तिमान

राखेप (राष्ट्रिय खेलकुद परिषद) च्याम्पियनसिपअन्तर्गत् १६औं राष्ट्रिय महिला फुटबल लिग प्रतियोगिताको सोमबार भएको खेलमा सशस्त्र प्रहरीकी साबित्राले करियरको सबैभन्दा उत्तम प्रदर्शन गरेकी हुन् । सो खेलमा सशस्त्रले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई

२०१८ को पहिलो दिन कहाँ जन्मिए पहिलो शिशु ? आधा संख्या ९ मुलुकबाट

संयुक्त राष्ट्रसंघको बालबालिकाको अधिकारका लागि कार्यरत संगठन (यूनिसेफ) ले सोमबार दिएको तथ्यांकअनुसार विश्वभर अंग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा जन्मिने ३ लाख ६ हजार शिशुमध्ये बंगलादेशमा मात्र

विगतको परम्परा तोडियो !

त्यसमाथि राष्ट्रियसभा गठन नभइ सरकार गठन हुनै नसक्ने र सांसदहरुले शपथ नलिइ सरकार बन्ने वा मतदान गर्ने काम गर्न नमिल्ने आयोगले बताइरहेको छ । आयोगको यो भनाइ नेपालकै विगतका अभ्याससँग

रकम हिनामिना गर्ने परिचालिका विरुद्ध मुद्दा, घुस लिँदालिँदै सुपरभाइजर पक्राउ

आयोगका अनुसार सामाजिक परिचालक गुरुङले गाउँ–नगर साझेदारी कार्यक्रमको रु दुई लाख १२ हजार ५४७ रकम कार्यालयमा दाखिला नगरी अपचलन गरेको अनुसन्धानबाट पत्ता लागेको छ । आयोगले बिगो असुल गरी हदैसम्मको

Madan Bhandari Cricket Academy comes into force

Marking the beginning of the Madan Bhandari Cricket Academy in the capital city today, Nembang said sports sector should be developed to highlight the fame of the country across the

पाँचौं राष्ट्रिय पोल्ट्री दिवसः ‘मासुमा देशलाई आत्मनिर्भर गराउन सकिन्छ’

वि.सं. २०१७ पुस १७ गते बाराको परवानीपुरमा सेन्ट्रल ह्याचरी स्थापना भएको दिनलाई आधुनिक पोल्ट्रीको सुरुआत मानेर २०७० सालदेखि पोल्ट्री दिवस मनाउन थालिएको हो । सोमबार पूर्वी चितवनको रत्ननगर आयोजित कार्यक्रममा

वरिष्ठ संगीतकार अमरराजको नेतृत्वमा राजोपाध्याय समाज

समाजको दोश्रो अधिवेशनले प्रशिद्ध गायक तथा संगीतकार अमरराज शर्माको नेतृत्वमा नयाँ कार्यसमितिमा कलाकार संजय शर्मा राजोपाध्यायलाई र संचारकर्मी बिराजकाजी राजोपाध्यायलाई महासचिव चयन गरेको हो । १३ जनाको नयाँ कार्यसमितिमा सचिवमा

इरानमा सरकार विरोधी प्रदर्शनमा कम्तीमा १२ जना मारिए, दजनौं पक्राउ

इरानको राजधानी तेहरानसहित देशका बिभिन्न भागमा मूल्यबृद्धिबिरुद्ध चर्किएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा कम्तीमा १२ जना मारिएका हुन् । गत बिहीबारदेखि चर्किएको प्रदर्शनकै क्रममा ५० भन्दा बढी पक्राउ परेको सरकारी