Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


भारतीय र नाइजेरियन कम्पनीका गरी करिब एक खर्ब रुपैयाँ लगानी हुन नसकि फिर्ता !

करिब ५५ अर्ब रुपैयाँ लगानी स्वीकृति पाएको नाइजेरियाको डांगोटे सिमेन्ट र ४० अर्ब स्वीकृति लिएको भारतको रिलायन्स सिमेन्ट बीचमै फर्किने भएका हुन् । डांगोटेले सिमेन्ट उत्पादनका लागि खानी नपाएको र

सिंहदरवार टेक्नै चाहँदैनन् विनाविभागीय मन्त्री, साढे दुई महिना यता कार्यालयमै टेकेका छैनन्

कहिलेकाहीँ गए पनि माओवादीको संसदीय दलको कार्यालयमा जाने गर्छन् । विनाविभागीयहरुका लागि छुट्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको ‘कमन रुम’मा उनीहरु जान चाहन्नन् । १६ विनाविभागीय मन्त्रीका लागि मन्त्रिपरिषद तथा प्रधानमन्त्री

बारामा शीतलहरका कारण ५ दिन विद्यालय बन्द

जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंहको अध्यक्षतामा आइतबार बसेको शिक्षा समितिको बैठकले पाँचदिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु

नेप्से एकैदिन ४४ अंकले बढ्यो, कारोबार भने न्यून

बजार परिसूचक नेप्से ४४ अंकले उकालो लागेर १४ सय ३४ पुग्यो । कारोबार भने न्यून रह्यो । अन्यबाहेक अरु कारोबार भएका सबै समूह हरियो रहे । बिमा समूहमा सबैभन्दा उच्च

धनकुटामा सुन्तलाको उत्पादनमा उच्च गिरावट

गत वर्षको तुलनामा यो वर्ष सुन्तलाको उत्पादनमा ३० प्रतिशतले कमी आएको जिल्ला कृषि विकास कार्यालय धनकुटाले जनाएको छ । अघिल्लो वर्ष जिल्लामा ५ सय ५५ सय हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट

चिराइतोको बिक्री मूल्य घट्यो, कृषक आर्थिक संकटमा

अलैंचीको मूल्य निरन्तर ओरालो लागिरहेको समयमा अर्को बढी उत्पादन हुने नगदेबाली चिराइतोको पनि मूल्य घटेपछि कृषकको आय–आर्जनमा नै कमी आएको छ । अघिल्लो वर्षदेखि मूल्यमा आएको भारी गिरावटसँगै चिराइतो कारोबारमासमेत

कारको ठक्करबाट युवतीको मृत्यु, ४ जना घाइते

मृत्यु हुनेमा ब्यास नपा–१३ वेनीकोटकी २९ वर्षीया हरिमाया आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । तनहुँ ब्यास नगरपालिका–४ स्थित पृथ्वीराजमार्गमा कारको ठक्करबाट गम्भीर घाइते भएकी आलेको मेट्रोसिटी अस्पताल

सुन र चाँदीको भाउ स्थीर

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य स्थीर रही तोलाको ५५ हजार ९०० रुपैयाँमा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य आइतबार तोलामा

सहरी विकासमन्त्री दिलनाथ गिरी पदमुक्त

राप्रपाबाट मन्त्री बनेका सहरी विकासमन्त्री दिलनाथ गिरीलाई पार्टीको सिफारिसअनुसार पदमुक्त गरी सो मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री कमल थापालाई दिइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । रासस

माओवादी केन्द्रको बैठक मंगलबार

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालकाअनुसार बैठक मंगलबार अपराह्न १ बजे अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बस्नेछ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीकाबारेमा