सहरी विकासमन्त्री दिलनाथ गिरी पदमुक्त • Image Khabar Image Khabar


सहरी विकासमन्त्री दिलनाथ गिरी पदमुक्त


Imagekhabar
१७ पुष २०७४, सोमबार २०:१५

सहरी विकासमन्त्री दिलनाथ गिरी पदमुक्त

राप्रपाबाट मन्त्री बनेका सहरी विकासमन्त्री दिलनाथ गिरीलाई पार्टीको सिफारिसअनुसार पदमुक्त गरी सो मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री कमल थापालाई दिइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्