मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकतालगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यालय बैठक आह्वान गरिएको हो । नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरणको बहस चर्किएका बेला अध्यक्ष पुष्पकमल
अंग्रेजी नयाँ बर्षसंगै नेपाली साँगीतिक क्षेत्रमा नयाँ प्रतिभाशाली ‘फुच्चे गायक’ को आगमन भएसँगै प्रतिभाका लागि उमेर वाधक नहुने प्रष्ट भएको हो । अस्ट्रियामा बसोबास गर्दै आएको १२ बर्षीय निप्पोन लामाले
मृत्यु हुनेमा ट्याक्टरका चालक गंगाजमुना–६ बसेरीका विकास अधिकारी र सोही ठाउँ बस्ने होमबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । गोरखाको आरुघाटबाट बालुवा लिएर बुढाथुम जाँदै गरेको
चार महिनादेखि जुम्ला कारागारका कैदीबन्दीले तिला नदीको दुषित पानी पिउँदै आएका छन् । दुषित पानी पिउँदा कैदीवन्दी, सुरक्षाकर्मी र कारागारका कर्मचारीलाई विभिन्न रोगको संक्रमण देखिन थालेको छ । कारागारमा पानीको
राष्ट्रपति ट्रम्पले पछिल्लो १५ वर्षमा अमेरिकाले पाकिस्तानलाई अर्बौं डलरको सहायता गरेको तर उसले अमेरिकालाई धोका दिएको आरोप लगाएका हुन् । उनले ट्वीट गर्दै पाकिस्तानलाई आर्थिक सहायता दिनु मुर्खतापूर्ण निर्णय भएको
महानगरीय प्रहरी बृत्त बानेश्वरका अनुसार सबा १२ बजे राति अनियन्त्रित भइ बा२२ प ७४०१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक गोपाल आलेको मृत्यु भएको हो । ललितपुर लुभु बस्दै आएका उदयपुरको
निगमको हिजो(सोमबार) साँझ बसेको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक÷एक रुपैयाँ
गएराति एभर्टनको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई २-० ले विजयी गराउन एन्टोनी मार्टियल र जेस्सी लिङ्गार्डले एक-एक गोल गरे । जितपछि म्यान्चेस्टर युनाईटेडले दोस्रो स्थानको चेल्सीलाई उछिनेको छ । २२
जबर्जस्ती करणी अभियोगमा ८ वर्षको कैद सजाय भुक्तान गरेर एक हप्ताअघि विराटनगर कारागारबाट कैदमुक्त भएका नरबहादुर भुजेल नाम बताउने ७३ वर्षीय बृद्ध आफन्तले बेवास्ता गर्दा अलपत्र परेका हुन् । मोरङको
तीन सय भन्दा बढी हलिवुड अभिनेत्री, लेखिका तथा निर्देशकले यौनजन्य हिंसा विरुद्ध लड्न ‘टाइम्स अप’ अभियान सुरु गरेका हुन् । न्युर्योक टाइम्स पत्रिकामा विज्ञापन प्रकाशित गरेर हलिउडका महिलाले यो अभियान