Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


डोटीमा आन्दोलनकारीद्वारा पुत्लादहनदेखि ‘प्रदेश मन्त्रालय’ घोषणासम्म (९ तस्वीर)

बुधबारदेखि आमहडतालको रुप लिएको आन्दोलनमा बिहीबार दिपायल र सिलगढीमा ठूलो संख्यामा भीड उर्लियो । बिहीबार पनि जिल्लामा प्रहरी, एम्बुलेन्स, प्रेसबाहेकका सवारी–साधनहरु चलेनन् । बजार, शिक्षण संस्था, सरकारी कार्यालय, गैह्रसरकारी संघ–संस्थालगायत

रसुवागढी हाइड्रोपावर एक अर्ब ६४ करोड बराबरको साधारण शेयर जारी गर्दै

बोर्डले बिहीबार रसुवागढी जलविद्युत् आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण शेयर (आइपिओ) निष्काशनको अनुमति दिएको हो । कम्पनीले कर्मचारी संचय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई

रुकुममा चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द

चिसोको कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको शिक्षकले जानकारी दिएका छन् । चिसोका कारण विद्यार्थीहरूमा निमोनिया, झाडापखालालगायत समस्या देखिन थालेपछि विद्यालय बन्द

मिडियामैत्री कानुन निर्माणका लागि सांसदलाई पत्रकारले दिए कलम उपहार

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको सभाहलमा गत मंसिर १० गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा निर्वाचित ६ जना सांसद्हरुलाई बधाई तथा सम्मान गरिएको हो । बधाई तथा सम्मान कार्यक्रममा

बुटवलमा प्रदेश राजधानी नबनाइए आन्दोलन चर्काउने चेतावनी

नेपाली कांग्रेस र नेकपा एमालेले छुट्टाछुट्टै कार्यक्रम गरी प्रदर्शन गरेका हुन् । कांग्रेस कार्यकर्ताहरुले बुटवल, सैनामैना र मणिग्राममा एक घन्टा चक्काजाम गर्दा पूर्व–पश्चिम महेन्द्र राजमार्ग र उत्तर–दक्षिण सिद्धार्थ राजमार्गमा यात्रीहरु

सात किलो चरेशसहित युवक पक्राउ

पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका वडा नम्बर–११ का दिनेश जेठारा छन् । विक्री गर्नका लागि कोठामा लुकाई छिपाई राखेको अवस्थामा सात किलो एक ग्राम चरेश फेला परेपछि चरेशसहित जेठारालाई नियन्त्रणमा लिइएको

शीर्ष नेतालाई उपेन्द्र यादवको सुझाव–‘राजनीतिक शास्त्र अध्ययन गर्नोस्’

बिहीबार सप्तरीको राजविराजमा आयोजित ‘निर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुलाई बधाइ तथा सम्मान’ कार्यक्रममा उनले वर्तमान ‘संविधानमा संघीयताको परिभाषा नै त्रुटिपूर्ण’ रहेको भन्दै नेताहरुलाई राजनीतिक शास्त्रको शब्दकोश अध्ययन गर्न सुझाव दिए

21 players picked for ICC World Cup Cricket Division Two

The selection is preliminary made by ICC’s representative Aminul Islam, head coach of the Nepali team Jagat Tamata and Captain Paras Khadka. The selected players include Khadka, Gyanendra Malla, Rohit

भ्यानकोे ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु

भ्यानले काभ्रे जिल्लाको मिल्छे घर भई हाल पान्डुबजार बस्ने सरोज घ्यावाकी ११ वर्षीया छोरी लक्ष्मी घ्यावालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ । रासस

घनले हानेर सँगै सुतेका दुई साथीको हत्या गरेको खुलासा

मोबाइल चोरको दोष लगाएपछि धनकुटाको छथर जोरपाटी गाउँपालिका घर भई सो रिसोर्टमा काम गर्ने मजदुर पूर्णबहादुर लिम्बूले घनले हान्दा दुईजनाको मृत्यु भएको र एकजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयमा