Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


उच्च अदालतका मुख्य न्यायाधीशमा चारजना सिफारिस

परिषद्को बिहीबार बसेको बैठकले उच्च अदालतका लागि चार मुख्य न्यायाधीशको सिफारिस गरेको हो । परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीशका लागि सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नहकुल सुवेदी, उच्च अदालतका न्यायाधीश उदयप्रकाश

दुईथान पेस्तोलसहित युवक पक्राउ

पक्राउ पर्नेमा खोटाङ घर भई सुनसरीको इटहरी बस्ने वर्ष २६ को सुभाष कार्की रहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता रामदत्त जोशीले जानकारी दिए । प्रहरीले कोटेश्वरस्थित महादेवस्थान मार्ग, पेरिसडाँडामा रहेको

रसिद खान र किशोर महतो ‘इन’, विनोद भण्डारी र सागर पुन ‘आउट’

रसिद खान र किशोर महतो पहिलोपटक २१ सदस्यीय टिममा अटाएका छन् भने राष्ट्रिय टोलीका दुई सदस्यहरु विनोद भण्डारी र सागर पुन बाहिरिएका छन् । आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक

म राष्ट्रपति हुने हल्ला निराधार : खनाल

बिहीबार झापाको बिर्तामोडमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले ‘राष्ट्रपति बनाइदिनुपर्‍यो भनेर कसैलाई बिन्ती गर्दै जान्नँ’–भने । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि सैद्धान्तिक आधारमा छलफल

Iran hangs man for rape, murder of Afghan girl

Setayesh Ghoreyshi was kidnapped in April 2016 in the town of Varamin, just south of Tehran, and murdered by Amirhossein P., who was 17 years old at the time. “The

निर्वाचन आयोगले संविधानको अपव्याख्या गर्‍यो : कानुनविद्

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी कानुन व्यवसायीहरुले नयाँ जनादेश आइसकेपछि पुरानो सरकारमात्रै होइन, विधायिका पनि स्वतः विस्थापित हुने बताए । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, हरि फुयाँल, शैलेन्द्र उपाध्यायलगायतले ‘राष्ट्रियसभाको

क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी

प्रदेश राजधानीका लागि भौतिक संरचना अध्ययन गर्नेक्रममा क्षेत्रीय प्रशासकले मनोमानी गरेको आरोप लगाउँदै उनीहरुले कार्यालय भवनको गेटमा तालाबन्दी गरेका हुन् । धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजेन्द्र राईको नेतृत्वमा गएका आन्दोलनकारीले

ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु, ४ गम्भीर घाइते

सानीभेरी गाउँपालिका– ९ सिम्लीमा मध्यपहाडी लोकमार्ग निर्माणमा प्रयोग गरिएको म१त १३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा निर्माणमा संलग्न मजदुर आठबिसकोट नगरपालिका–११ का १७ वर्षीय प्रेम विकको मृत्यु भएको हो । दुर्घटनामा

माथिल्लो तामाकोशीको ढाँचामा बूढीगन्डकी निर्माण हुने

ऊर्जा मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.स्वर्णीम वाग्लेको संयोजकत्वमा तयार गरिएको प्रतिवेदनका आधारमा आयोजना निर्माणको तयारी गर्न प्राधिकरणलाई निर्देशन दिएको हो । ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले आयोजनाको प्रक्रिया सुरु

चितवनबाट दाहालको उद्घोष–‘नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण’

प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवनले बिहीबार संयुक्तरुपमा भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार गठनको बाटो खुलिसकेकोले दुवै दलका नेताहरु पार्टी एकीकरणमा केन्द्रित भएको जिकिर गरे