अत्यन्त कमजोर आर्थिक अवस्थाका उनलाई दिनहुँ ४० हजार रुपैयाँ उपचार खर्च जुटाउनु ‘फलामको चिउरा चपाए’ जस्तै हो । ‘के गर्नु, उपचार नगरौं छोराको माया आफ्नोभन्दा धेरै छ, उपचार गरौं जायजेथाले
वीरगन्जस्थित सुपर ग्यास उद्योगमा आगलागी भएपछि विभागले गुणस्तर चिह्न नलिएका उद्योग बन्द गर्ने जनाएको हो । विभागकाअनुसार हालसम्म चारओटा ग्यास उद्योगलेमात्रै गुणस्तर चिह्न लिएका छन् । गुणस्तर चिह्न लिनका लागि
नेपाल श्रमिक आपूर्तिकर्ता संघ नामको संस्थाको उदघाटन गरिएको हो । संस्थाको बिहीबार श्रममन्त्री फरमुल्लाह मन्सुरले उद्घाटन गरे । निजीस्तरको सुरक्षा तथा श्रमिक आपूर्ति क्षेत्रलाई थप व्यवस्थित एवं सुदृढ बनाउन संघ
किसानले उखु सख्खर उद्योगमा बिक्री गर्न थालेसँगै सख्खर बनाउन भ्याइ–नभ्याइ भएको हो । उखुले बजार नपाउने भएपछि उखु कृषकहरुले सख्खर उद्योगमा बिक्री गर्न थालेका हुन् । कच्चापदार्थको अभावमा महालक्ष्मी सुगर
अघिल्लो दिन उच्च गिरावट आएको सेयर बजारमा यसदिन भने सामान्य सुधार आयो । उतार–चढावबीच बजार परिसूचक नेप्से ७ अंकले सकारात्मक रहेर १४ सय २३ कायम भएर थामियो । विकास बैंक,
यही पुस २८ र २९ गते हुने सो सम्मेलनमा नेपाल, भारत, बंगलादेश, अमेरिका, अष्ट्रेलिया, जर्मनी, स्विटजरल्यान्ड र हङकङका दन्तरोग विशेषज्ञले इम्प्लान्ट, नक्कली दाँत, आँखा, कान, गिँजा, तार बाँध्ने उपचारलगायतका विषयमा
पार्टी प्रवक्ता भुवन पाठककाअनुसार बैठकमा बोलेका नेताले प्रतिनिधिसभा चुनावमा देशका १६५ स्थानमध्ये पाँच स्थानमामात्र उम्मेदवारी दिएकाले पार्टीले न्यूनतम् मतसीमा प्राप्त गर्न नसकेको विचार व्यक्त गरे । बुधबारदेखि जारी बैठकमा अहिलेसम्म
बिहीबार रुसी उपविदेशमन्त्री सर्गेइ र्याबकोभले राज्य सन्चालित समाचार संस्था ताससँगको कुराकानीमा अमेरिकाले मूल्यवृद्धिविरुद्ध भएको आन्दोलनलाई चर्काइदिएर इरानलाई नयाँ विवादमा फसाएर इरानसँग विश्वका शक्तिशाली राष्ट्रहरूको अगुवाईमा सन् २०१५ मा गरिएको आणविक
रानीपोखरी पुनःनिर्माणका लागि सुझाव दिन गठित विज्ञ समूहको बिहीबार बसेको बैठकले पुरानै शैलीमा पोखरी पुनःनिर्माण हुनुपर्ने निष्कर्ष निकालेको हो । गत मंगलबार र बुधबार रानीपोखरीमा गरिएको पुरातात्विक उत्खनन्बाट पोखरी पुरानै
नेपाल विद्युत् प्राधिकरणबाट विज्ञापन भएको सिनियर मिटर रिडर पदमा आवेदन दिएकामध्ये केही आवेदकसँग सप्तरी बलान विहुल गाउँपालिका घर भएका जयप्रकाश दास र सिराहा भगवानपुर घर भएका अशोककुमार मुखियाले सम्पर्क गरी