Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


सोलुखुम्बुमा प्रभावकारी बन्दै सामुदायिक आँखा केन्द्र

सोलुखुम्बुको फाप्लुमा १४ वर्षदेखि सन्चालित सामुदायिक आँखा केन्द्रमा हालसम्म ६० हजारभन्दा बढीले आँखा जाँच सम्बन्धी सेवा लिएका छन् । जसमा एक हजार २६४ जनाले त आँखाको शल्यक्रिया नै गराएका छन्

चिनियाँ डिजाइनअनुसार दरबार हाइस्कुल पुनःनिर्माण प्रस्तावमा असन्तुष्टि (भिडियो)

सरोकारवाला निकायबीच मत बाझिँदा दरबार हाइस्कुल पुनःनिर्माणमा अन्योलता देखिएको हो । वि.सं. १९१० सालमा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुरले स्थापना गरेको मुलुककै पहिलो विद्यालय दरबार हाइस्कुल १९४८ सालमा रानीपोखरीनजिक रहेको अहिलेको

बैतडीमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी

सरकारले गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले थालेको स्वास्थ्य बिमा कार्यक्रममा बैतडीमा हालसम्म ३ हजार ४२५ जना सदस्यआबद्ध भएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले वि.सं. २०७३ पुस

सन्चारमाध्यमलाई समावेशी बनाइनुपर्नेमा जोड

मातृभाषामा सन्चारमाध्यमहरु सन्चालन गरी सबै भाषालाई समान अवसर र संरक्षण दिनुपर्नेमा फेस्टिभलमा सहभागीले जोड दिएका छन् । स्थानीय तहहरुले पनि समावेशीताको सिद्धान्तलाई व्यवहारमा लागू गर्दै सबैलाई समान अवसर र संरक्षण

आन्तरिक गन्तव्य विस्तार गर्दै वायुसेवा निगम

नयाँ गन्तव्यमा उडान थप्न विमान भित्र्याउनेदेखि दक्ष जनशक्ति विमानचालक (पाइलट) व्यवस्थापनमा जुटेको निगमले जनाएको छ । हाल दुईओटा वाइ–१२ विमानबाट आन्तरिक उडान भर्दै आएको निगमले चिनबाट थप दुईओटा विमान ल्याउँदैछ

टिपरले स्कुटीलाई ठक्कर दिँदा युवतीको मृत्यु

काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४६४९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा५५प ३७२५ नम्बरको स्कुटीलाई ठक्कर दिँदा कन्चनपुरको शुक्लाफाँटा–८ निवासी २० वर्षीया स्कुटीचालक विमला ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी

Secretary Gyawali urges to pave way for new govt

At a news conference organized by Press Chautari and Press Centre Nepal Kaski chapters in Pokhara today, Gyawali saod that the Election Commission (EC) should unveil the results of the

विराटनगर नगर क्षेत्रमा फोहोर फालेको उजुरी गर्नेलाई भत्ता

यो प्याकेजमा जसले फोहर फ्यालेको हो उसको फोटोसहितको प्रमाण देखाएर सुराकी दिनेलाई भत्ताको व्यवस्था गरिन्छ । यो नीति अख्तियारी गरेपछि गाउँघरबाट सडकमा फ्याँकिने फोहरमा केही सुधार आउने अपेक्षा महानगरपालिकाले गरेको

सरकारी नीतिविपरित बझाङ अस्पतालमा मनपरी शुल्क, सेवाग्राही मर्कामा

सरकारले गर्भवती महिलालाई निःशुल्क सेवा प्रदान गर्ने जनाए पनि जिल्ला अस्पताल बझाङले भने रकम असुल गरेपछि सेवाग्राही मारमा परेका हुन् । सरकारले गर्भवती महिलाको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने निर्णय गरेको

अकबरे खुर्सानीले उचित मूल्य पाएन

वर्षेनी उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापनका लागि कसैले चासो नदिँदा अकबरे खुर्सानीले बजार पाउन नसकेको गुनासो किसानको छ । बजार भाउ घटेपछि व्यवसायिक खेती गरिरहेकाहरु निराश बनेका छन् ।