Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


South Korea sends list of delegation to North for high-level talks

The proposed South Korean delegation will be led by Unification Minister Cho Myoung-gyon, according to Seoul’s unification ministry. Four other delegates include Vice Unification Minister Chung Haesung, Second Vice Minister

क्यान्सर, मिर्गौलालगायतका बिरामीलाई माघदेखि मासिक ५ हजार भत्ता : स्वास्थ्यमन्त्री

काठमाडौंको महाराजगन्जस्थित कान्ति बाल अस्पतालको ५६औं वार्षिकोत्सवमा स्वास्थ्यमन्त्री बोहराले अस्पताललाई व्यवस्थित बनाउन चाहिने तीन करोड रुपैंयाँसहित आवश्यक पर्ने सामग्री पनि सहयोग गर्ने बचन दिएका हुन् । सरकारले केही समयअघि क्यान्सर,

‘पृथ्वीनारायण शाहको योगदानविरुद्ध नकारात्मक कुरा गर्नेलाई रोक्नुपर्छ’

शनिबार काठमाडौंमा गरिएको एक कार्यक्रममा पोखरेलले ‘इतिहासलाई बिर्सेर आफूलाई कम्युनिष्ट हुँ भन्न नसुहाउने’ उल्लेख गरे । पृथ्वीनारायण शाहको योगदानविरुद्ध नकारात्मक कुरा गर्नेलाई रोक्नुपर्ने पनि उनले बताए । इतिहासका राम्रा कुरालाई

सहारालाई हराउँदै सशस्त्र क्वार्टरफाइनलमा

शनिबार भएको खेलमा पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै विभागीय टिम सशस्त्र अन्तिम आठमा पुगेको हो । पहिलो हाफमा पाएको पेनाल्टी प्रहारको मौका र दर्जनौं गोल गर्ने अवसर

ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक फरार

टाँडीबाट किसानचोकतर्फ आउँदै गरेको को१त ९७१६ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक उर्लाबारी–४ बस्ने २५ वर्षीय दीप माझीको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका माझीको

राष्ट्रिय ह्यान्डबलमा पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ सशस्त्र प्रहरी च्याम्पियन

पोखरामा शनिबार सम्पन्न १८औं पुरुष ह्यान्डबलको फाइनल खेलमा घरेलु टिम पश्चिमाञ्चल विकास क्षेत्रले त्रिभुवन आर्मी क्लबलाई २९–२५ को गोल अन्तरले पराजित गर्‍यो । राष्ट्रिय खेलाडी विशाल बस्नेतको कप्तानीमा पश्चिमाञ्चल मैदानमा

चारा घोटालाका दोषी लालुलाई साढे तीन वर्षको जेल सजाय

सीबीआइको विशेष अदालतले शनिबार भिडियो कन्फ्रेन्समार्फत चारा घोटालाका दोषि लालु यादवलाई साढे तीन वर्षको जेल सजाय सुनाएको हो । साथै, उनलाई जेल सजायसँगै पाँच लाख रुपैयाँ जरिवानासमेत तोकिएको छ ।

यसरी हुन्छ, राष्ट्रियसभा निर्वाचन (भिडियो)

सरकारले राष्ट्रियसभा निर्वाचनको मिति तोकेलगत्तै निर्वाचन आयोगले चुनावका लागि तयारी थालेको छ । निर्वाचनको कार्यतालिका पनि छिट्टै सार्वजनिक गर्ने आयोगले जनाएको छ । सरकारले निर्वाचन आयोगकै सुझावअनुसार राष्ट्रियसभाको निर्वाचन मिति

सफाइ महाअभियान : उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन

वाग्मती सफाइको २४३औं हप्तामा शनिबार कोटेश्वर महादेवस्थान वाग्मती पुल क्षेत्रमा सफाइ गरी ६ मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा वाग्मती सफाइ महाअभियानका सुरुवातकर्ता एवम् चीनका लागि नेपाली राजदूत लीलामणि

पार्किङमा रहेको बसमा ‘अचानक’ लाग्यो आगो

ना५ख ७२०४ नम्बरको बसमा शनिबार दिँउसो आगोलागी भएको हो । रोडवेज एसी ट्राभलको बेनी–बाग्लुङ–पोखरा–काठमाडौं चल्ने सो बसमा आगो कसरी लाग्यो भन्नेबारेमा भने केही खुलिनसकेको प्रहरीले जनाएको छ । बसमा लागेको