Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


सातामा सुनको भाउमा ३०० ले वृद्धि

आइतबार तोलाको ५५ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर शुक्रबार तोलाको ५६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनएको छ । सोमबारदेखि

साताको नेप्सेमा दोहोरो अंकको वृद्धि

बजार परिसूचक नेप्से ३३ अंकले बढेर १४ सय २३ विन्दुमा आइपुग्यो । यो साता नेप्सेमा १ सय ७९ कम्पनीका ६४ लाख ७९ हजार कित्ता सेयर २ अर्ब ७० करोड ७१

सिमरा गोल्डकप माघ २५ देखि, विजेतालाई पाँच लाख ५१ हजार

आयोजक नव जनजागृति युवा क्लबले शनिबार बारामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । फागुन ४ गतेसम्म चल्ने प्रतियोगितामा साविक विजेता संकटा क्लब र दुई विभागीयसहित १० टिम सहभागी

शीतलहर र चिसोका कारण तराईमा १० जनाको मृत्यु

शीतलहर र चिसोका कारण सप्तरीमा सात र सिरहामा तीनजनाको मृत्यु भएको हो । सिरहा गोलबजार नगरपालिका–२ का ७० वर्षीय रामप्रसाद महतो र वडा नम्बर ४ का ६ वर्षीय लवकुमार साहको

डोटीमा चार दिनदेखि हडताल

आमहडतालको चौथो दिन शनिबार पनि यातायातका साधनहरु, बजार तथा पसल, कलकारखाना सबै बन्द रहे । संघर्ष समितिले बुधाबारदेखि आमहडताल आह्वान गरेको हो । हडतालका कारण जनजीवन निकै कस्टकर बनेको छ

नाफामात्रै कमाउने उद्देश्यले खोलिएका सहकारी ठग : गभर्नर नेपाल

शनिबार सर्लाही सदरमुकाम मलंगवामा द सहारा लोन सेविंग्स को–अपरेटिभ सोसाइटी लिमिटेडको २१औं वार्षिक सधारणसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । नाफामात्रै कमाउने उद्देश्यले खोलिएका सहकारी ठग भएको भन्दै उनले

सप्तरीका सामुदायिक विद्यालय २६ गतेसम्म बन्द

जिल्ला शिक्षा कार्यालयको निर्णयानुसार जिल्लाका ४१२ ओटै समुदायिक विद्यालयहरु २६ गतेसम्मका लागि बन्द गरिएको हो । यसअघि, कार्यालयले बिहीबार र शुक्रबार बिदा दिएको थियो । तर, मौसममा सुधार नआएपछि थप

दक्षिण कोरियाले उत्तरलाई पठायो वार्ता टोलीको नाम

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार सो वार्ता टोलीमा पाँच सदस्य रहेका छन् र सो टोलीको नाम हालै स्थापित सीधा टेलिफोन सम्पर्क (हट लाइन)मार्फत पठाइएको हो । दक्षिण

हत्याको विरोधमा रुपन्देही बन्द, हत्यारा ‘पक्राउ नपर्दासम्म आन्दोलन’

युवा संघ रुपन्देहीले घटनामा संलग्नलाई पक्रन दबाब दिन भन्दै बन्द आह्वान गरेको हो । हत्यारा पक्राउ नपर्दासम्म आन्दोलन नरोकिने युवा संघले जनाएको छ । रुपन्देहीको देवदह, खैरेनीका ४० वर्षीय वसन्त

चिसोको चपेटामा चितवन, शनिबारका सबै हवाई उडान रद्द

केही दिनयता चिसो बढ्नुका साथै बाक्लो हुस्सुले आकाश छोप्नेक्रम नरोकिएपछि शनिबार चितवनमा घाम लाग्न सकेन । चिसोसँगै बहने सिरोटोले यस क्षेत्रका नागरिकमध्ये कमजोर घरसंरचना भएका परिवार बढी प्रभावित भएका छन्