
आइतबार तोलाको ५५ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर शुक्रबार तोलाको ५६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनएको छ ।
सोमबारदेखि मंगलबारसम्म स्थीर रहेको सुनको भाउमा बुधबार तोलामा १०० रुपैयाँले वृद्धि भएको थियो ।
बिहीबार ओरालो लागेको सुनको मूल्यमा शुक्रबारसम्म आइपुग्दा तोलामा ४०० ले वृद्धि आयो ।
चाँदीको भाउ भने साताको पहिलो दिनदेखि अन्तिम दिनसम्म स्थीर रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्