सातामा सुनको भाउमा ३०० ले वृद्धि • Image Khabar Image Khabar


सातामा सुनको भाउमा ३०० ले वृद्धि


Imagekhabar
२२ पुष २०७४, शनिबार २०:५०

सातामा सुनको भाउमा ३०० ले वृद्धि

आइतबार तोलाको ५५ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर शुक्रबार तोलाको ५६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनएको छ ।

सोमबारदेखि मंगलबारसम्म स्थीर रहेको सुनको भाउमा बुधबार तोलामा १०० रुपैयाँले वृद्धि भएको थियो ।

बिहीबार ओरालो लागेको सुनको मूल्यमा शुक्रबारसम्म आइपुग्दा तोलामा ४०० ले वृद्धि आयो ।

चाँदीको भाउ भने साताको पहिलो दिनदेखि अन्तिम दिनसम्म स्थीर रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्