Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


मंगलबार नेप्से १२ अंकले बढ्यो

बजार परिसूचक नेप्से १२ अंकले बढेर १४ सय ५६ विन्दुमा पुग्यो । होटल समूह सबैभन्दा उच्च ६० अंकले बढ्यो । बिमा समूह ३४ अंकले, लघुवित्त समूह १७ अंकले, विकास बैंक

डा. केसी वीर अस्पतालमा

सर्वोच्च अदालतमा मंगलबार बयान भएपनि बहस हुन सकेन र अदालतले प्रहरी हिरासतमै राख्न आदेश दियो । तर, प्रहरीले सिंहदरबार वृत्त लैजानेक्रममा स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई वीर अस्पताल लगिएको हो

‘ट्रम्प टावर’मा आगलागी, दुईजना घाइते

आगो निभाउने क्रममा दुईजना सामान्य घाइते भएका विभागले बताएको छ । स्थानीय समय अनुसार बिहान ७ बजे भवनमा तैनाद गुप्तचर सेवाका सदस्यले न्यूयोर्कको मिड टाउन म्यानह्याटनमा रहेको ५८ तले गगनचुम्बी

नेत्रहीन विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित

पाकिस्तानको जिन्नाह स्टेडियमा मंगलबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । नेपाल पाकिस्तानसँग टी–२० र एक दिवसीयमा पराजित हुँदै आएको छ । पाकिस्तानले सोमबार

घुस लिने नायब सुब्बाविरुद्ध मुद्दा दायर

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार नायब सुब्बा गौतमले जग्गाधनी प्रमाणपुर्जाको मोहीको नाम लगत कट्टा गर्ने प्रयोजनमा एक सेवाग्राहीसँग रु ६ हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ परेका थिए ।

कीर्ते शेयर कारोबार गर्ने कार्यकारी प्रमुखलाई कारबाही

बोर्डले मंगलबार साँझ एक विज्ञप्ति प्रकाशित गरी तीन जलविद्युत् कम्पनीको कीर्ते शेयर कारोबार गर्नेलाई कारबाही गरेको जनाएको हो । बोर्डका अनुसार चिलिमे जलविद्युत् कम्पनी, नेशनल हाइड्रो पावर र सानिमा माई

देश र जनताको हितमा रहेर काम अघि बढाउनोस् : प्रधानमन्त्री

नेपाल–भारतबीचको समग्र सन्धि–सम्झौता र सहमति पुनरावलोकन गर्न गठित उक्त समूहका नेपाली सदस्यहरूसँग मंगलबार भएको भेटमा उनले भने–‘देश र जनताको हितमा तपाइँहरूले अघि बढाउने काममा हाम्रो सहयोग र साथ रहनेछ ।’

चोरी हुन थाले काष्ठमण्डपका पुरातात्विक काठ

पुरातात्विक महत्वको काठ काष्ठमण्डप, शिव पार्वती सत्तल, गृह मन्त्रालयअन्तर्गतको समारोह प्रबन्ध फाँटको कार्यालय रहेको चोक, भैरव मूर्ति अगाडि बेवारिसे अवस्थामा राखिएको छ । भूकम्पको ३२ महिना बित्दासमेत काष्ठमण्डप पुनःनिर्माण त

दाङमा प्रदेश राजधानी नबनाइए आन्दोलनमा उत्रिने महराको चेतवानी

मंगलबार तुलसीपुर नगर विकास समितिले जिल्लाबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित भएकाहरुका लागि आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले समग्र दाङको विकासका लागि आफूले कुनैपनि कसर बाँकी नराख्ने

ओली बुधबार बैंकक जाने

उनी बुधबार मध्याह्न साढे १२ बजे थाइ एअरवेजबाट बैंकक जाने तय भएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनकाअनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनेछन् । सचिव ज्ञवालीले