पुरातत्व विभागले भौगर्भिक सर्वेक्षण तथा अन्वेषण गरेपछि उत्खनन् सुरु गरिएको हो । उत्खननबाट तिलौराकोटको प्राचीन शहरको महत्वपूर्ण भाग फेला पार्ने पुरातत्व विभागका अधिकृत रामबहादुर कुँवरले जानकारी दिए । जापानी नागरिक
राति पौने १२ बजे रोकिराखेको ना५ख १६४३ नम्बरको ट्रकमा बा३०प ६११९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक काठमाडौंको ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय विक्की महर्जनको मृत्यु भएको हो । प्रहरीका अनुसार
उनलाई पक्राउ गी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । सञ्चालक सिटौलाले विभिन्न तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको र उनीहरुले कमाएको रु चार लाख
सदरमुकाम सिन्धुलीमाडी, कमलाखोच तथा मरिण क्षेत्रका विभिन्न स्थानबाट गाईगोरुकोे अवैध तस्करी र व्यापार हुने गरेको हो । तस्करहरुले सिन्धुलीसहित रामेछाप, दोलखा, ओखलढुंगा, खोटाङलगायतका जिल्लाका ग्रामीण वस्तीबाट ल्याईएका बुढा गाई, गोरु
उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु औजार ‘कोल’ लोप हुन थालेको हो । कुटानी पिसानीका लागि प्रयोग हुने ढिकी जाँतो
विश्वमाझ बुद्ध जन्मस्थल लुम्बिनीको महत्व बढिरहेको बेला सन् २०१६ को तुलनामा सन् २०१७ मा बाह्य पर्यटकको आगमनमा आंशिक बृद्धि भएको हो । लुम्बिनी विकास कोषको सूचना शाखाले सार्वजनिक गरेको वार्षिक
आ–आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेका नेपाल र बंगलादेश आज पहिलो जितको खोजीमा छन् । प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा नेपाललाई पाकिस्तानले ९ विकेटले हराएको हो । पाकिस्तानको जिन्नाह स्टेडियममा
खुकुरी प्रहारबाट खुट्टामा चोट लागेका पुजनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ भने खुकुर प्रहार गर्ने युनिसलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ । उनिहरुबीच सामान्य
क्यालिफोर्नियाको दक्षिणी क्षेत्र मोन्टेसिटोमा बाढी आउँदा २५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रबाट ५० जनाभन्दा बढीको उद्दार गरिएको छ । बाढी प्रभावित भएकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भीषण
प्रहरीकाअनुसार सोही ठाउँको तित्रीभञ्ज्याङको भिरबाट साँझ ६ बजे उनी लडेका हुन् । अन्दाजी ५० मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक कानुनी प्रक्रियाका लागि