भोजपुरमा भिरबाट लडेर एकजनाको मृत्यु • Image Khabar Image Khabar


भोजपुरमा भिरबाट लडेर एकजनाको मृत्यु


Imagekhabar
२६ पुष २०७४, बुधबार ०८:०७

भोजपुरमा भिरबाट लडेर एकजनाको मृत्यु

प्रहरीकाअनुसार सोही ठाउँको तित्रीभञ्ज्याङको भिरबाट साँझ ६ बजे उनी लडेका हुन् । अन्दाजी ५० मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले आवश्यक कानुनी प्रक्रियाका लागि घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्