२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भोजपुरमा भिरबाट लडेर एकजनाको मृत्यु


0
Shares

प्रहरीकाअनुसार सोही ठाउँको तित्रीभञ्ज्याङको भिरबाट साँझ ६ बजे उनी लडेका हुन् । अन्दाजी ५० मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले आवश्यक कानुनी प्रक्रियाका लागि घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।