Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


एक हजार ६४० चालक कारवाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार कारवाहीमा पर्नेहरुमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, लेन अनुशासन उल्लंघन गर्ने एक सय ६१ जना छन् । त्यस्तै निषेधिक स्थानमा पार्किङ

युरोपमा भारी हिमपात, ३९ इञ्चसम्म हिउँ जम्यो

हिमपातका कारण फ्रान्स, इटली र स्वीट्जरल्यान्डका विभिन्न स्थानमा एक सयभन्दा बढी पर्यटक फसेका छन् । कतिपय स्थानमा ३९ इञ्चसम्म हिउँ जमेको छ । रिजोर्टभित्र रहेका पर्यटकहरु बाहिर निस्कन सकेका छैनन्

तनाव अन्त्यका लागि छलफल गर्न उत्तर कोरिया र दक्षिण कोरिया सहमत

उत्तर कोरिया र दक्षिण कोरियाका सेना सीमा क्षेत्रमा रहेको तनाव अन्त्यका लागि छलफल गर्न तयार भएका हुन् । दुई कोरियाबीच पछिल्लो दुई वर्षमा पहिलो पटक भएको उच्चस्तरीय वार्तामा सीमा क्षेत्रको

इजलासमा यसरी लिइयो डा. केसीको बयान

भीडभाडयुक्त इजलास छिर्नासाथ कता बस्ने भनेर केसी अल्मलिए । ‘डा. साप यता आउनुस्’, न्यायाधीश मिश्रले कानुन व्यवसायी बस्ने कुर्सीतिर इसारा गर्दै भने, ‘भुइँचालोपछि यस्तै साँघुरो छ । काम चलाइएको छ ।’ केसी कुर्सीमा

प्रतिश्पर्धा विना नै नेतापत्नीलाई जागिर

कार्मचारी आवश्यक परे पदपूर्ति समितिले लिखित र मौखिक परीक्षा लिएर बढी अंक ल्याउने उम्मेदवारलाई मात्र नियुक्त गर्ने प्रावधान छ । तर, मेयरले आफूखुशी नेताका श्रीमतीलाई जागिर दिलाएका हुन् । जागिर

डा.केसीलाई सुविधाजनकरुपमा राख्न सर्वोच्चको आदेश

न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चासिलेको संयुक्त इजलासले मंगलबार प्रा.डा.केसीको स्वास्थ्यलाई ध्यानमा राखी सुविधाजनकरुपमा राखेर बुधबार बिहान १० बजे अदालतमा उपस्थिति गराउन आदेश दिएको हो । अदालतको अवहेलनासम्बन्धी मुद्दामा बयानका

‘नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न इजिप्ट इच्छुक’

नेपाल इजिप्ट चेम्बर अफ कर्मस एन्ड इन्डस्ट्रिले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा इजिप्टका राजदूत इमान मुस्तफाले नेपालसँगको व्यापार वृद्धि गर्न तयार रहेको बताएकी हुन् । नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न इजिप्ट

नाट्टाको अध्यक्षका लागि पाण्डे र घिमिरे भिड्दै

व्यवसायी सीएन पाण्डे र दीपेन्द्रकुमार घिमिरेले समूह बनाएरै उम्मेदवारी घोषणा गरेका छन् । घिमिरेले पत्रकार सम्मेलन गरी आफ्नो टिमसहित घोषणापत्र सार्वजनिक गरेका छन् । पर्यटन विभागले खारेज गरेका सम्पूर्ण इजाजत

सगुनको ‘मोबाइल एप’ सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

नयाँदिल्लीको पाँचतारे ‘द ललित होटल’मा आयोजित भब्य समारोहबीच सोसियल इकमर्स साइट सगुनले आफ्नो ‘एन्ड्रोइड मोबाइल एप’ सार्वजनिक गरेको हो । एप सार्वजनिक कार्यक्रममा बलिउड अभिनेतृ श्रद्धा कपुर प्रमुख अतिथि रहेकी

सुनको मूल्य तोलामा १०० ले वृद्धि

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर तोलाको ५६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य सोमबार