सुनको मूल्य तोलामा १०० ले वृद्धि • Image Khabar Image Khabar


सुनको मूल्य तोलामा १०० ले वृद्धि


Imagekhabar
२५ पुष २०७४, मंगलवार २०:४६

सुनको मूल्य तोलामा १०० ले वृद्धि

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर तोलाको ५६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य सोमबार तोलाको ५६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउ भने तोलाको ७५० रुपैयाँमा स्थीर रहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १३ सय १६ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्