२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौंको टेकुमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु


0
Shares

राति पौने १२ बजे रोकिराखेको ना५ख १६४३ नम्बरको ट्रकमा बा३०प ६११९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक काठमाडौंको ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय विक्की महर्जनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।