काठमाडौंको टेकुमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु • Image Khabar Image Khabar


काठमाडौंको टेकुमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु


Imagekhabar
२६ पुष २०७४, बुधबार ०९:५०

काठमाडौंको टेकुमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

राति पौने १२ बजे रोकिराखेको ना५ख १६४३ नम्बरको ट्रकमा बा३०प ६११९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक काठमाडौंको ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय विक्की महर्जनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्