उतार–चढावबीच बजार परिसूचक नेप्से १५ अंकले झरेर १४ सय ४० मा आएर थामियो । कारोबार पनि खुम्चियो । कारोबार भएका सबै समूहमा गिरावट आयो । बिमा समूहमा सबैभन्दा उच्च १
न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा बुधबार भएको सुनुवाइपछि डा. केसीलाई सामान्य तारेखमा तारेखमा रिहा गर्न आदेश दिइएको हो । यस्तै, सर्वोच्चले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक
नेपाल एकीकरणको उद्गम जिल्ला गोरखादेखि विश्वकै आकर्षक पर्यटकीय नगरी पोखरा समेटिएको कास्कीसहित ११ ओटा जिल्ला मिलेर बनेको प्रदेश नम्बर–४ हिमशृंखला, ताल, ऐतिहासिक र साँस्कृतिक सम्पदाका दृष्टिले नेपालकै धनी प्रदेश हो
कर्तव्य ज्यान मुद्दामा नुवाकोट जिल्ला अदालतबाट दोषी ठहर भइ फरार रहेका शिवपुरी गाउँपालिका–८ का लालबहादुर तामाङ, कामी तामाङ र काले तामाङलाई पक्राउ गरी बुधबार नुवाकोट जिल्ला अदालतमा बुझाइएको नुवाकोट प्रहरी
कामपाले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी ऐतिहासिक, साँस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म भित्री सडकमा चारपांग्रे सवारी–साधन गुड्न रोक लगाउन लागेको जानकारी दिएको
सर्वोच्चले डा. केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बहस सकिएपछि बुधबार न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले साधारण तारेखमा
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर बुधबार एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले एकढिक्का भएर अगाडि बढ्न सबै नेपालीलाई आग्रह गरेका छन् । उनले ‘देश भनेकै मानव समाजकै
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत् मतदाता नामावली प्रकाशन माघ ७ गते हुनेछ । उम्मेदवारको मनोनयनपत्र दर्ता माघ १० गतेलाई तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उम्मेदवालाई निर्वाचन चिह्न माघ
बुधबार क्षेत्रीय रंगशालामा भएको क्वार्टरफाइनल खेलमा संकटा क्लबलाई २–० ले हराउँदै सशस्त्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । सशस्त्रको जितमा दुवै गोल बिष्टले गरे । उनले खेलको २३औं मिनेटमा
सदमुकाम तौलिहवामा दलित सामाजिक विकास केन्द्र गोटिहवाको आयोजना र युनाइटेड मिसन टु नेपालको सहयोगमा अपांगता भएका व्यक्तिहरुलाई ६० थान ह्विलचियर वितरण गरिएको हो । कार्यक्रममा ह्विलचियर वितरण गर्दै प्रमुख जिल्ला