Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


ममता बनर्जीसँग लन्डन गएका भारतीय पत्रकारले होटलको काँटाचम्चा चोरेपछि…

आफ्नो राज्यमा लगानी जुटाउने उद्देश्यले युरोप भ्रमणमा गएकी मुख्यमन्त्री ममताले केही पत्रकारलाई पनि साथमा लगेकी थिइन् । ममतालाई लन्डनमा विशेष रात्रिभोजका लागि एक होटलमा बोलाइएको थियो । रात्रिभोजमा उच्च पदस्थ

पाँचथरमा यो वर्ष १२ ओटा झोलुंगेपुल निर्माण हुने

क्षेत्रगत कार्यक्रमअन्तर्गतको साझेदारी संस्था सिरिजंगा ग्रामीण विकास केन्द्रमार्फत् पुल निर्माण गर्न लागिएको हो । पाँचथरको साविक नांगिन गाविसको सिम्भुवा खोला, फाल्गुनन्द गाउँपालिकाको निबुवा खोला र याङवरकको फलँचा–च्याङथापु जोडिने जौबारी झोलुंगेपुल

दलहरुले गरेको फोहोर दुई पत्रकार मिलेर सफा गर्दै

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के र नेपाल प्रेस युनियनका वाग्मती क्षेत्र विशेष संयोजक रमेश खतिवडा चरिकोटलाई सफा र स्वच्छ चरिकोट बनाउने उद्देश्यले विगत केही दिनदेखि सरसफाइ अभियानमा

इरानमा लागुऔषधसम्बन्धी अपराधमा मृत्युदन्ड सुनाइएकाका फैसला समीक्षा गरिने

इरानको संसदले लागुऔषधको अपराधमा मृत्युदन्ड दिने प्रावधानलाई फेरबदल गरेपछि न्यायपालिकाले पनि कैदीहरुका फैसला समीक्षा गर्ने तयारी गरेको हो । न्यायपालिका प्रमुख आयातोल्ला सादेग लार्जानीले स्थानीय सन्चारमाध्यमहरुसँग कुरा गर्दै मृत्युदन्ड सुनाइएका

दुई छोरा र गहनासहित बेपत्ता चैना अझै फेला परिनन्

११ दिनअघि परिवारका सदस्यलाई जानकारी नै नदिई उनकी श्रीमती २२ वर्षीया चैनीदेवी राना दुई छोरासहित गहना र लत्ताकपडा बोकेर बेपत्ता भएकी हुन् । आफन्त र सम्भावित ठाउँमा श्रीमतीको खोजी गरे

रोल्पामा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

बेलुकी पौने ९ बजे रोल्पाको माडी खोलबाट बालुवा लिएर जङकोटतर्फ जाँदै गरेको ना५त ६६८१ नम्बरको ट्याक्टर नियन्त्रण गुमाएर तामामा दुर्घटना भएको हो । ट्याक्टर सडकबाट करिब ४ मीटर तल खसेको

क्यालिफोर्नियामा पहिरोमा परेर मर्नेको संख्या १७ पुग्यो

पहिरोमा परेर एक दर्जनभन्दा बढी व्यक्ति बेपत्ता छन् । क्यालिफोर्नियाको दक्षिणी क्षेत्र मोन्टेसिटोमा गएको पहिरोमा परेर २८ जना घाइते भएका छन् । त्यहाँका १०० घर ध्वस्त भएका छन् । ३००

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, भारतीय नागरिकको मृत्यु

भारतको रुद्रपुर बस्ने २५ वर्षीय धिरज आर्यको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा महाकाली अञ्चल अस्पतालमा गएराति साँढे १ बजे मृत्यु भएको हो । गएराति साढे

एमाले कार्यवाहक अध्यक्षमा गौतम

पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणकाक्रममा बुधबार बैंकक गएपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । श्रेष्ठले अध्यक्ष नआउँदासम्मका लागि

टर्कीमा पुर्‍याइ अलपत्र पार्ने तीनजना समातिए

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा घर भइ हाल कास्कीको पोखरा, पृथ्वीचोक बस्ने चिन्ताराम गिरी, स्याङ्जा, चापकोट नगरपालिका–४ घर भइ हाल पोखरा बस्ने प्रदीप गिरी र झापा, गौरादह नगरपालिका– ४ बस्ने