रिपोर्टर्स् क्लबले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा उनले वाम गठबन्धनको पक्षमा जनमत देखिएको अवस्थामा उनीहरुलाई फुटाएर सरकार निर्माण गर्नु जनचाहनामाथि कुठराघात हुने बताए । संविधान निर्माणकाक्रममा रहेका केही कानुनी अस्पस्टताले
जिल्लामा क्रियाशील युवाहरुको अगुवाइमा इलाम सदरमुकाममा उल्टो र्याली निकालिएको हो । अदालतको अवहेलना मुद्दा खेपिरहेका डा. केसीलाई बिनाशर्त रिहा गरिनुपर्ने र न्यायालयलाई स्वच्छ र समृद्ध बनाउन दबाबस्वरुप उल्टो र्याली निकालिएको
पोखरामा ३५ वर्षपछि आयोजित भारोत्तोलनको महिला ४८ केजी तौल समूहको क्लिन एन्ड जर्कमा राईले बुधबार ६६ केजी तौल उठाउँदै १२ वर्षअघि वीरगन्जमा नीता थापाले राखेको राष्ट्रिय कीर्तिमान तोडेकी हुन् ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आयोगमा परेका ३ हजार ३९३ उजुरीमध्ये धेरैजसोको काम–कारबाही अघि बढिसकेको बताए । उनले आयोगको म्याद थपको विषयमा कुनैपनि आधिकारिक सूचना आफूहरुले प्राप्त नगरेको र
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले बुधबार पार्टी कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा शर्माले अब कांग्रेसको नेतृत्व उमेर हुनेलेमात्र नभएर एजेन्डा हुनेले गर्नुपर्ने बताए । पार्टी प्रवक्ताकोरुपमा पहिलो पत्रकार सम्मेलन गरेका शर्माले
कार्यकाल सकिन चार दिन बाँकी रहँदा पुनर्बहाली भएका डा. शर्माले बुधबार हामीसँग कुरा गर्दै बिहीबार बिदाको दिन भएपनि ५ बजेसम्मै काम गरेर बिदा हुने बताए । शर्मा पुनर्बहाली भएपनि आइओएमको
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले छलफल गरी चारबुँदे मापदन्डसहित निर्देशन दिएका हुन् । एमाले र माओवादी केन्द्रका अध्यक्षसहित कार्यदलको बुधबार ओली निवास भक्तपुर, बालकोटमा बसेको बैठकमा ओली
सो घटनामा संलग्न काठमाडौं, तारकेश्वरका शिवहरि कार्की र बालाजु, माछापोखरीका दिनेश कार्की भन्ने दिनेश सार्कीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । काठमाडौं, पेप्सीकोलामा रहेको ‘रामभोले भेइकल सप्लायर्स’को
दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ग१ख ५७३१ नम्बरको ट्रकले सोही दिशामा हिँडिरहेको बा१ख ५५५० नम्बरको प्रगति पाठशालाको स्कुल बसलाई
साविकको क्षेत्रीय सदरमुकाम रहेको दिपायलमा प्रदेश नम्बर–७ को राजधानी बनाउनुपर्ने माग गर्दै डोटी नागरिक समाजले रिले अनशन सुरु गरेको हो । दिपायलस्थित क्षेत्रीय प्रशासन कार्यालयनजिकै बुधबार बिहान ९ बजेबाट २४