Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव

बैंकले आफ्नो ५१औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको हो । बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी ८ अर्ब ५० करोड ५२ लाख रुपैयाँ कायम हुने बैंकका

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा छम्पीमा

यस पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाटसमेत शाखारहित बैंकिङ सेवाअन्तर्गत् एटीएम कार्डमार्फत् कारोबार गर्नसकिने बैंकले जनाएको छ ।

सुनको मूल्य स्थीर, चाँदीको घट्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ५७ हजार २०० रुपैयाँमा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य मंगलबार तोलामा २००

नेप्से ७ अंकले ओरालो

उतार–चढावबीच बजार परिसूचक नेप्से ७ अंकले ओरालो लागेर १४ सय ६ मा आएर थामियो । लघुवित्तमा सामान्य सुधारबाहेक अरु समूह ओरालो लागे । जलविद्युत् र अन्य समूहमा दोहोरो अंकको गिरावट

प्रदेशसभा समानुपातिकतर्फ निर्वाचित उम्मेदवारको नाम घोषणा

निर्वाचनको मतपरिणामअनुसार राजनीतिक दलले बन्दसूचीमा पेस गरी समावेशी सिद्धान्तअनुसार निर्वाचित भएको घोषणा गर्न सिफारिस गरेका उम्मेदवारमध्येबाटै नाम घोषणा गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त डा.

पेट्रोल, डिजेलको भाउ फेरि बढाइयो

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँ र डिजेल एवं मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको जनाएको छ । अब पेट्रोलको मूल्य बढेर प्रतिलिटर

वाम गठबन्धनको सरकार निर्माणमा कांग्रेसले कुनैपनि किसिमको अवरोध गर्न हुँदैन : केसी

बुधबार धादिङमा आयोजित नेपाल विद्यार्थी संघ प्रदेश नम्बर–३ को प्रशिक्षण कार्यक्रममा उनले वाम गठबन्धनको सरकार निर्माणमा कुनैपनि दलका नेताहरुलाई कांग्रेस नेतृत्वले उचाल्ने र सरकार गठनका लागि रोक्ने काम गर्न नहुने

सातै प्रदेशका प्रदेशप्रमुख को–कस्ता ?

लामो समयको विवाद र अन्योलकाबीच बुधबार अपराह्न सरकारले सातै प्रदेशमा प्रदेशप्रमुख नियुक्तिको निर्णय गरेको छ । मन्त्रिपरिषदबाट प्रदेश नम्बर–१ को प्रदेशप्रमुखमा सिफारिस भएका डा. गोविन्द सुब्बा अंग्रेजीका प्राध्यापक हुन् ।

आन्दोलनरत् नर्ससँग वार्ता गर्न समिति गठन

मन्त्रालयले प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको वार्ता समितिमा डा. गुणराज लोहनी, महेन्द्र श्रेष्ठ र नर्सिङ प्रशासक कल्पलता सुब्बा सदस्य छन् । समितिका संयोजक डा. श्रेष्ठले बुधबार संघलाई

‘संक्रमणकालीन न्यायको विषय छायाँमा’

तत्कालीन माओवादीले निर्मम तरिकारले हत्या गरिएका लमजुङ, दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीको १६औं स्मृतिको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमका सहभागीहरुले संक्रमणकालीन न्यायको विषय छायाँमा परेको गुनासो गरे । सरकारले दुवै आयोगको