सुनको मूल्य स्थीर, चाँदीको घट्यो • Image Khabar Image Khabar


सुनको मूल्य स्थीर, चाँदीको घट्यो


Imagekhabar
३ माघ २०७४, बुधबार २०:२९

सुनको मूल्य स्थीर, चाँदीको घट्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ५७ हजार २०० रुपैयाँमा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य मंगलबार तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार २०० मा कारोबार भएको थियो ।

चाँदीको भाउमा भने बुधबार तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७६० मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १३ सय ३५ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्