Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


डोटीमा तनाव

मन्त्रिपरिषदको बुधबार अपराह्न बसेको बैठकले प्रदेश–७ को अस्थायी राजधानी कैलालीको धनगढी तोकेको हो । सो निर्णयसँगै दिपायलमा पुनः आन्दोलन चर्किएको छ । सयौंको संख्यामा सडकमा उत्रिएका आन्दोलनकारीहरुले सुरक्षा निकायका गाडीहरुलाईसमेत

कुन प्रदेशको अस्थायी राजधानी कहाँ ? प्रदेशप्रमुख को ?

बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गरेको निर्णयअनुसार प्रदेश नम्बर–१ को अस्थायी राजधानी विराटनगर तोकिएको छ । प्रदेश–२

मानव अंग प्रत्यारोपण केन्द्रद्वारा मुटुको क्याथ ल्याब सेवा सुरु

केही महिनाअघिबाट मुटु परीक्षण सेवा सन्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै बन्द मुटुको नसामा खुलाउने एनजीओग्राफी र एनजीओप्लास्टी एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँग सम्बन्धित सेवा सुरु गरेको हो । केन्द्रले वरिष्ट

रानीपोखरीको पुनःनिर्माण पुरानै शैलीमै गर्नुपर्नेमा जोड

बुधबार राजधानीमा आयोजित रानीपोखरी जीर्णोद्वारसम्बन्धी सार्वजनिक सुनुवाइमा सहभागीहरुले पुरातात्विक महत्वका सम्पदाहरुको पुनःनिर्माण प्रताप मल्लकालीन शैलीमा बनाउनुपर्ने सुझाव दिएका हुन् । उनीहरुले रानीपोखरीभित्रको मन्दिरलाई पनि शिखर शैलीमा पुनःनिर्माण गर्नुपर्ने बताए ।

अनिश्चितकालीन बन्दका कारण दाङको जनजीवन प्रभावित

पूर्व–पश्चिम राजमार्गसहित तुलसीपुर, घोराही, लमही र भालुवाङलगायतका बजारका सम्पूर्ण पसलहरु बन्द गरिएका छन् । यातायात, कलकारखाना, विद्यालय सबै ठप्प छन् । बुधबार बजारका मुख्य चोकमा नाराबाजी र जुलुसहरुसहित प्रदर्शन गरिएको

दक्षिण अफ्रिकाद्वारा शृंखला कब्जा, भारतको लज्जास्पद हार

तीन खेलको शृंखलामा लगातार दुई खेल जितेर दक्षिण अफ्रिकाले एक खेलअघि नै शृंखलामा कब्जा जमाएको हो । सेन्चुरियनमा भएको दोस्रो खेलमा घरेलु टोली दक्षिण अफ्रिका १३५ रनले विजयी भयो ।

बैतडीमा मेयरकप क्रिकेटको उद्घाटन खेलमा नागार्जुन विजयी

प्रतियोगिताको उद्घाटन खेलमा दशरथचन्द नगरपालिकाको वडा नम्बर–२ देहिमाडौंलाई ८० रनले हराउँदै दशरथचन्द नगरपालिकाको वडा नम्बर–११ नागार्जुन विजयी भएको छ । बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा टस जितेर पहिले ब्याटिङ गरेकोे नागार्जुनले

श्रीमतीको हत्यापछि फरार राजवंशी पक्राउ

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३ का ३३ वर्षीय कमलसिंह राजवंशी रहेका छन् । राजवंशी गत असोज ६ गते श्रीमती गंगा राजवंशीको घाँटी थिचेर हत्या गरेर फरार रहेका थिए । उनलाई खोजी

म्यानमारमा बौद्ध धर्मावलम्बीको प्रदर्शनमा प्रहरीले गोली चलायो, सातजनाको मृत्यु

अराकान राज्यको शासन पतन भएको स्मृतिमा कार्यक्रम गर्न करिब ४ हजार आदिवासी बौद्ध धर्मावलम्बीहरु त्यहाँ जम्मा भएका थिए । सोक्रममा धेरै प्रदर्शनकारी घाइते भएका छन् । मराउके यू अराकनको ऐतिहासिक

दिपायलमा प्रदेश राजधानी नतोकिए नागरिकता फिर्ता गर्ने चेतावनी

समितिले बुधबार सर्वपक्षीय बैठक बोलाएर यस्तो निर्णय गरेको हो । सरकारले प्रदेश–७ को राजधानी दिपायलबाहेक अन्यत्र तोकेमा डोटी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका सबैले आ–आफ्नो नागरिकता सोही कार्यालयमार्फत् सरकारलाई फिर्ता