‘जनता आवास कार्यक्रम’ को भरपर्दा छिन्नमस्ता गाउँपालिका वडा नम्वर ५ लोखरमका ३० परिवार मुसहर जाडो मौसममा घरविहीन भई कष्टकर जीवन बिताउन बाध्य छन् । सुरक्षित घर बनाइदिने सरकारी आश्वासनपछि उनीहरुले
एउटै पोलिहाउसबाट सात क्वीन्टलसम्म मनिषा जातको गोलभेडा फलाउन सफल उनले मासिक १८ हजारसम्म आम्दानी गर्न थालेका छन् । उनको काम देखेर गाउँका अरु युवा पनि गोलभेडा खेतीमा आकर्षित भएका छन्
पानमुन्जोमा भएको वार्ता पछि दुई कोरिया संयुक्त महिला आइस हकी टोली बनाएर प्रतियोगितामा भाग लिने सहमति समेत भएको छ । तर दक्षिण कोरियाका हकी प्रशिक्षक र पुरातन सोच राख्ने पत्रिकाहरुले
प्रतीकात्मक तस्वीर महानगरीय प्रहरी कार्यालय रानीपोखरीका
चेल्सीको मैदानमा भएको खेलको निर्धारीत ९० मिनेटमा १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुग्यो । थपिएको समयमा चेल्सीका पेड्रो र मोराटा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी ९ जनामा
प्रहरी महानिरीक्षक बन्न किर्ते कार्यसम्पादन मूल्यांकन पेस गरेको अभियोगमा सिलवाल छानबिनमा तानिएका हुन् । कार्यसम्पादन मूल्यांकनमा किर्ते भएको बारे सर्वोच्च अदालतले छानबिन थाल्न आदेश दिएलगत्तै महानगरीय प्रहरी परिसर, काठमाडौंमा उनीविरुद्ध
चिकित्सकको अनुभवमा विपन्न समुदायमा चिसो हटाउने नाममा बढी मदिरा खाएर बाहिर सुत्दा धेरैको ज्यान गएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले चिसोमा मदिराले तत्कालका लागि न्यानो महसुस गराए
पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन गर्न रेलमार्गमा स्लिपर, ब्लास्ट र रेल ओछ्याउने काम भइरहेको छ । भारत सरकारको सात अर्ब २० करोड भारतीय रुपैयाँ आर्थिक
बुधबार राजधानीमा नेसनल बिजनेस इनिसिएटिभले नेपालको श्रम ऐनले पार्ने प्रभावसम्बन्धी गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले परिवर्तन गरिएको श्रम ऐनले प्रभाव नपार्ने जनाएका हुन् । श्रम ऐनले रोजगारदाता श्रमिकबीचको सम्बन्धमा असर नपर्ने
यस आर्थिक वर्षमा ८ अर्ब ६३ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य राखिएकोमा पुस मसान्तसम्म ४ अर्ब १९ करोड रुपैयाँभन्दा बढी रकम संकलन गरिएको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशवप्रसाद उप्रेतीले