१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


विदेशबाट फर्केका डम्बरले गर्छन् गोलभेडा खेतीबाट मासिक १८ हजार आम्दानी


0
Shares

एउटै पोलिहाउसबाट सात क्वीन्टलसम्म मनिषा जातको गोलभेडा फलाउन सफल उनले मासिक १८ हजारसम्म आम्दानी गर्न थालेका छन् ।

उनको काम देखेर गाउँका अरु युवा पनि गोलभेडा खेतीमा आकर्षित भएका छन् । गोलभेडाको बिउबेर्ना उत्पादन गरी बिक्री गर्ने तयारी गरिहेको कार्कीको भनाइ छ ।

नगरपालिकाको डोलागाउँ, भेटा, तडिबाटा, दुधकाँडे, भेल, दमडा, पाखेरा बजार, राईबुढाली र फिन्नेकोटलगायतका स्थान आलु, टमाटर, काउली काँक्रो फर्सी जस्ता ताजा तरकारी तथा बिउ र फलफूलका व्यवसायिक उत्पादनमा हजारौं कृषक लागेका छन् ।