सनराइज बैंकको शाखारहित बैंकिङ सेवा छम्पीमा • Image Khabar Image Khabar


सनराइज बैंकको शाखारहित बैंकिङ सेवा छम्पीमा


Imagekhabar
३ माघ २०७४, बुधबार २०:४६

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा छम्पीमा

यस पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाटसमेत शाखारहित बैंकिङ सेवाअन्तर्गत् एटीएम कार्डमार्फत् कारोबार गर्नसकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्