Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


प्रदेश–७ को प्रदेशसभाको पहिलो बैठक माघ २१ गते

कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको कार्यालय रहेको सभाहलमा प्रदेशसभाको पहिलो बैठक आह्वान गरिएको प्रदेशप्रमुख सचिवालयका सचिव युवराज सुवेदीले बिहीबार जानकारी दिए । ७ नम्बर प्रदेशसभामा नेकपा एमालेका २५, नेकपा माओवादी

सुबिसु क्यान इन्फोटेक–२०१८ सुरु

सूचना–प्रविधिको क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिबारे सर्वसाधरणलाई जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ । मेलामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा प्रविधिसँग सम्बन्धित २२२ ओटा स्टल रहेका छन्

पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा

बिहीबार घोषित टोलीमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल (उपकप्तान), शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, दीलिप नाथ, ललितसिंह भण्डारी, अनिलकुमार

बालिका मृत भेटिइन्

रुपाकोट–मझुवागढी नगरपालिका–१० पाथेका निवासी नौमनी राईकी ८ वर्षीया छोरी बिर्सिना राई मृत फेलापरेकी हुन् । बिर्सिनाको शव बिहीबार स्थानीय चिमचिमा खोलानजिकैको फेलापरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक लोकदर्शन

उत्तर कोरियाली महिला खेलाडी दक्षिण कोरियामा

बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा अभ्यासका लागि गएका हुन् । आगामी महिना दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर

अबको सरकार वाम गठबन्धनले नै बनाउनुपर्छ : कोइराला

बिहीबार सप्तरीको राजविराजमा एक डेरी उद्योगको उद्घाटन गर्दै नेता कोइरालाले जनतामा स्थीर सरकारको चाहना रहेकाले अबको सरकार वाम गठबन्धनले नै बनाउनुपर्ने बताए । स्थीर सरकार दिने दाबीका साथ वाम गठबन्धन

नेपाललाई जापानद्वारा ३२ करोड अनुदान

खाद्यान्न अभाव हुने नेपालका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता दैवी विपत्तिका बेलामा पनि खाद्यान्न अभाव हुन नदिन जापान सरकारले चामललगायत खाद्यान्न खरिद गर्न उक्त रकम उपलब्ध

जेब्राक्रसमै टिपरको ठक्करबाट मृत्यु, आक्रोशितले गरे आगजनी

घरबाट नजिकैको मन्दिरमा पूजा गर्न बुहारीसँगै जेब्राक्रसबाट सडक पार गर्दैगर्दा तीव्रगतिमा गएको टिपरले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–२ जानकीनगरकी ८९ वर्षीय वृद्धा विष्णुकुमारी भट्टराईलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट

‘भट्टेडाँडाको सर्च नवराज सिलवाललाई नै पक्राउ गर्नका लागि होइन’

परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादुर ऐरले भट्टेडाँडामा नियमित ‘सर्च’ भएको बताए । उनले भने–‘हामीले प्रत्येक महिना नै सर्च एन्ड अपरेसन गर्दछौं ।’ फरार अभियुक्तको खोजी, त्यहाँको शान्ति–सुरक्षाको अवस्था बुझ्न

Japan provides Rs 324.8 million in grant for food assistance programme

Secretary at the Ministry of Finance Shankar Prasad Adhikari and Ambassador of Japan to Nepal Masashi Ogawa signed the Exchange of Notes today in the Ministry of Finance on behalf