Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


नेप्से १० अंक बराबरले सकारात्मक

उतार–चढावबीच बजार परिसूचक नेप्से १० अंक बराबरले सकारात्मक रहेर १४ सय ४ पुग्यो । विकास बैंक र अन्यबाहेक अरु सबै समूह सकारात्मक रहे । बिमा समूह सबैभन्दा उच्च ८९ अंकले

खलंगा च्याम्पियन

बिहीबार बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा भएको उपाधि भिडन्तमा दशरथचन्द नगरपालिका–२ देहिमाडौंलाई ६ विकेटले हराउँदै खलंगाले उपाधि चुमेको हो । टस हारेर ब्याटिङको निम्ता पाएको देहिमाडौंले १९.१ ओभरमा १३७ रन बनाएको

नेपालगन्ज राजधानी नभए मन्त्रालय र ठूला कार्यालय राख्न पहल गर्छु : दाहाल

प्रदेशको राजधानी जुनसुकै स्थानमा भएपनि राजधानी भएको ठाउँमा सबै मन्त्रालय तथा कार्यालयहरु हुन नहुने उनको भनाइ छ । बिहीबार बाँकेको नेपालगन्जमा प्रादेशिक महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले राजधानीबारे आफ्नो फरक

‘आहा जीवन’ सार्वजनिक

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा कविको आफ्नै हस्तलिखित उक्तसंग्रह जीवनसाथी डा. सरोज धितालको जन्मदिनको अवसरमा उपहारकारुपमा समर्पण गरिएको थियो । कवितासंग्रह लोकार्पण गर्दै वरिष्ठ कवि दुर्गालाल श्रेष्ठले सुलोचनाको उपस्थितिमा समाजले सधैं

संकटाको यात्रा समाप्त पार्दै सशस्त्र क्वार्टरफाइनलमा

बिहीबार पोखरा रंगशालामा भएको खेलमा संकटा क्लबलाई १–० ले हराउँदै सशस्त्र अन्तिम आठमा पुगेको हो । सशस्त्रको जितमा आदित्य चौधरीले खेलको २८औं मिनेटमा फ्रिकिकमार्फत् गरेको एक गोल नै निर्णायक बन्यो

पाँच वर्ष टिक्ने स्थायी सरकार बन्छ, ढुक्क हुनोस् : दाहाल

रुपेन्देहीको देवदहमा सुरु भएको चौथो राष्ट्रिय औद्योगिक मेलाको बिहीबार उद्घाटन गर्दै उनले पाँच वर्ष टिक्ने स्थायी सरकार बन्नेमा ढुक्क हुन सबैलाई आग्रह गरे । जनताले वाम गठबन्धनलाई दिएको ऐतिहासिक अवसरलाई

हुन्डी कारोबारमा संलग्न चारजना ३६ लाखसहित समातिए

पक्राउ पर्नेमा विराटनगर–७ का १९ वर्षीय सुदर्शन साह, विराटनगर–११ का २४ वर्षीय निरन्जनकुमार साह, सोराभाग–८ घर भइ हाल विराटनगर–६ बस्दै आएका ४१ वर्षीय सन्तोषकुमार रौनियार र विराटनगर–१७ का २८ वर्षीय

कामचलाउ सरकारले गरेका अनुचित निर्णयहरु नयाँ सरकारले खारेज गर्ने एमालेको उद्घोष

बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान, कानुन र राष्ट्रिय हितविपरीतका सबै निर्णयहरु अस्वीकार गर्ने बताए । उनले देउवा सकेसम्म वाम गठबन्धनको सरकार बन्न

नेपालको विकासमा भारत सधैं सकारात्मक : राजदूत पुरी

बिहीबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले भारतको सहयोगमा नेपालमा ठूल्ठूला विकास निर्माणका काम भएको बताए । कार्यक्रममा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई नयाँ बन्ने सरकारले पनि

मिर्गौला रोगी, क्यानसरपीडितलाई मासिक ५ हजार भत्ता वितरण सुरु

वीर अस्पताल र ट्रमा सेन्टरमा उपचार गराइरहेका २७ जनालाई बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले भत्ता वितरण गरेका हुन् । जसमध्ये वीर अस्पतालमा उपचार गराइरहेका १० जना क्यासरपीडित, मिगौला ‘फेल’ भएका ११