२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपालको विकासमा भारत सधैं सकारात्मक : राजदूत पुरी


0
Shares

बिहीबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले भारतको सहयोगमा नेपालमा ठूल्ठूला विकास निर्माणका काम भएको बताए ।

कार्यक्रममा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई नयाँ बन्ने सरकारले पनि उच्च प्राथामिकता दिने बताए ।

ज्ञवालीले भारतमात्रै नभइ चीन र अरु मित्र राष्ट्रहरुसँग पनि उत्तिकै सुमधुर सम्बन्ध राखिने बताए ।

यस्तै, नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको भन्दै ‘अरु देशसँगकोजस्तो सम्बन्ध होइन’–भने ।