पाँच वर्ष टिक्ने स्थायी सरकार बन्छ, ढुक्क हुनोस् : दाहाल • Image Khabar Image Khabar


पाँच वर्ष टिक्ने स्थायी सरकार बन्छ, ढुक्क हुनोस् : दाहाल


Imagekhabar
११ माघ २०७४, बिहीबार १९:२८

पाँच वर्ष टिक्ने स्थायी सरकार बन्छ, ढुक्क हुनोस् : दाहाल

रुपेन्देहीको देवदहमा सुरु भएको चौथो राष्ट्रिय औद्योगिक मेलाको बिहीबार उद्घाटन गर्दै उनले पाँच वर्ष टिक्ने स्थायी सरकार बन्नेमा ढुक्क हुन सबैलाई आग्रह गरे ।

जनताले वाम गठबन्धनलाई दिएको ऐतिहासिक अवसरलाई गुम्न नदिने भन्दै उनले अब बन्ने सरकारको ध्यान स्थायित्व, सुशासन र आर्थिक विकासमा केन्द्रित हुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्