जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्मामा सबै धर्मावलम्बीले मान्ने देवी देवताको मूर्ति पदस्थापन गरी मालुङ पालुङ मन्दिर निर्माण गरिएको हो । प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालले उक्त मन्दिर उद्घाटन गरे । किराँतकालदेखि
मेक्सिकोमा पर्खाल लगाउने चुनावी बाचा गरेर ह्वाइटहाउसको यात्रा गरेका ट्रम्पको यस योजनालाई संसदले समर्थन नगरेपछि विकल्पमा नयाँ योजना ल्याउन लागिएको बताइएको छ । यस योजनामा समर्थन खोज्न ट्रम्प प्रशासनले डेमोक्रेट
गएराति भएको क्वाटरफाईनल दोस्रो लेगको खेलमा २–० ले विजयी भएको बार्साले पहिलो लेगमा भोगेको १–० को पराजय उल्टायो । समग्रमा २–१ को जित निकाल्दै बार्सिलोना सेमीफाईनलमा पुगेको हो । लिभरपुलबाट
राष्ट्रिय क्यान्सर रजिस्ट्रीको १० वर्षे रिपोर्टमा यो विवरण उल्लेख छ । यो विवरण कै आधारमा क्यान्सर र कृषिबीचको सम्बन्धमा थप अनुसन्धान हुनुपर्ने देखिएको छ । ‘यो प्रारम्भिक जानकारी हो, बिरामीले
प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले वि.सं. २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रीबाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु हुनेलाई सहिद घोषणा गर्ने निर्णय
नेपाल चेम्बर अफ कमर्सले बिहीबार राजधानीमा गरेको कार्यक्रममा अर्थ मन्त्रालयका राजश्वसचिव शिशिरकुमार ढुंगानाले आगामी वर्षदेखि कर भुक्तानी प्रणालीलाई सरल बनाइने बताए । हाल भन्सार मूल्यांकनमा केही समस्या रहेपनि छिट्टै समाधान
प्राधिकरणले यसका लागि आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गर्ने भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र भन्सार विभागले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले आर्थिक समृद्धिका लागि उच्च अंकको आर्थिक वृद्धिदर आवश्यक रहेको र त्यसका लागि भन्सारबाट सुधार गरिनुपर्ने बताए
बिहीबार राजधानीमा भएको समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, साउथ एसिया फाउन्डेसन नेपालका डा. शशांक कोइराला र साउथ एसिया फाउन्डेसनका राहुल बरुवाले हस्ताक्षर गरे । ग्रामीण एवं विपन्न क्षेत्रका