एनबी बैंक, साउथ एसिया फाउन्डेसन नेपालबीच समझदारी • Image Khabar Image Khabar


एनबी बैंक, साउथ एसिया फाउन्डेसन नेपालबीच समझदारी


Imagekhabar
११ माघ २०७४, बिहीबार २१:१९

एनबी बैंक, साउथ एसिया फाउन्डेसन नेपालबीच समझदारी

बिहीबार राजधानीमा भएको समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, साउथ एसिया फाउन्डेसन नेपालका डा. शशांक कोइराला र साउथ एसिया फाउन्डेसनका राहुल बरुवाले हस्ताक्षर गरे ।

ग्रामीण एवं विपन्न क्षेत्रका बासिन्दाहरुलाई सहज तथा सुलभरुपमा कर्जा प्रवाह गरिने र कर्जाको ग्यारेन्टी साउथ एसिया फाउन्डेसनले लिने समझदारी भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्