क्यान्सर बिरामीमा किसान बढी ! • Image Khabar Image Khabar


क्यान्सर बिरामीमा किसान बढी !


Imagekhabar
१२ माघ २०७४, शुक्रबार ०६:३६

क्यान्सर बिरामीमा किसान बढी !

राष्ट्रिय क्यान्सर रजिस्ट्रीको १० वर्षे रिपोर्टमा यो विवरण उल्लेख छ । यो विवरण कै आधारमा क्यान्सर र कृषिबीचको सम्बन्धमा थप अनुसन्धान हुनुपर्ने देखिएको छ ।

‘यो प्रारम्भिक जानकारी हो, बिरामीले अस्पतालमा टिपाएको जानकारी हो । यसै आधारमा क्यान्सर किसानलाई बढी हुँदोरहेछ भनेर ठोकुवा गर्न त भएन, तर यस विषयमा थप अनुसन्धान हुनुपर्छ,’ भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालअन्तर्गत क्यान्सर अनुसन्धान, रोकथाम तथा नियन्त्रणल विभाग प्रमुख भोला सिवाकोटीले भने ।

मुलुकमा सन् २००३ देखि राष्ट्रिय क्यान्सर रजिस्ट्री कार्यक्रम सुरु भएको हो । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्