Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


मानवअधिकार उल्लंघनका पीडितलाई न्याय दिलाउन लागिपर्ने प्रतिबद्धता

आयोगले सोमबार राजधानीमा गरेको कार्यक्रममा द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका पीडितहरुलाई न्याय दिलाउन निरन्तर लागिपर्ने प्रतिबद्धता जनाइयो । सो अवसरमा आयोगले संक्रमणकालीन न्यायको वर्तमान अवस्थाबारे १० बुँदे अवधारणासमेत सार्वजनिक गरेको थियो

पुलिस बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा

प्रतियोगिताको तेस्रो खेलमा पुलिसले सोमबार काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै अन्तिम चारमा ठाउँ पक्का गरेको हो । पुलिसलाई जिताउन ‘म्यान अफ द म्याच’ घोषित सुमन लामाले ६४औं

मुख्यमन्त्री चयनमा सकस (भिडियो)

सातओटै प्रदेशसभाले सभामुख चयनको मिति तय गरिसकेका छन् । तर, दलहरुले मुख्यमन्त्री र सभामुखका उम्मेदवार छान्न सकिरहेका छैनन् । संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभा चुनावको अन्तिम परिणाम

भारत जानुअघि पूर्वराजा ज्ञानेन्द्रले के भने ? (भिडियो)

भारत, उडिसाको भुवनेश्वरीस्थित गोबद्र्धन मठमा यही माघ २६ गते हुने विशेष समारोहमा सहभागी हुनेक्रममा पूर्वराजा शाह सोमबार कोलकाता प्रस्थान गरेका हुन् । गोबद्र्धन मठका पीठाधीश शंकराचार्य निश्चलानन्द सरस्वतीको पदावधिको २५

Handover ceremony of Santapur Model Settlement tomorrow

The settlement built on the initiations of comedian artists Sitaram Kattel (Dhurmus) and Kunjana Ghimire (Suntali), has 47 earthquake resistant-houses for flood-affected Dalit families at Santapur. The settlement has community

Election of Speaker of province-4 on Feb. 15

The first provincial assembly meeting took the decision in this regard. The meeting also unanimously passed the interim work procedure.

Election for CPN (UML) parliamentary party leader of province-1 on Feb. 9

A meeting of the committee held this morning took the decision in this regard. The CPN (UML) provincial committee has also formed a three-member election committee under coordination of lawyer

प्रदेश–४ प्रदेशसभाको पहिलो ऐतिहासिक बैठकमा जे देखियो (भिडियो)

पोखरामा सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकमा सांसदहरुले प्रदेश नम्बर–४ लाई समृद्ध प्रदेश बनाउने बाचा गरेका छन् । वाम गठबन्धनका सांसदहरुले भने चुनावी बाचाअनुसार स्थायी सरकार दिने बताएका छन् । सभामा

६ लेनको सडकमा फूलबारी (९ तस्वीर)

निमार्णकार्य सम्पन्न गरिएको सडकलाई सुन्दर र हरियाली बनाउने उद्देश्यअनुरुप ‘ग्रीन बेल्ट’मा फूलबारी निर्माण गरिएपछि निकै आकर्षक देखिएको छ । बुटवल वडा नम्बर–१० र ११ को कालिकानगर क्षेत्रका स्थानीय टोल समितिको

‘फ्रि भिसा र फ्रि टिकट’ समीक्षा गर्न सुझाव

नेपाल सरकारको निमन्त्रणमा आप्रवासीको अध्ययन गर्न आएका माराल्स्ले सातओटा देशसँग नेपालले गरेको ‘फ्रि भिसा र फ्रि टिकट’ सम्झौतालाई समीक्षा गर्न पनि सुझाव दिएका छन् । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा