Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदैन : राणा

सोमबार भक्तपुरमा रफत सन्चार क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले संविधानअनुसार दुई वर्षसम्म वाम गठबन्धनबाट केपी शर्मा ओलीको नेतृत्वमा सरकार सन्चालन हुने निश्चित रहेपनि पार्टी एकीकरण भने नहुने बताए

सन्तपुर एकीकृत नमुना बस्ती हस्तान्तरण मंगलबार

कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्पप्रतिरोधात्मक सुविधा–सम्पन्न ४७ ओटा घर निर्माण भइसकेकाले मंगलबार (भोलि)

प्रदेश–४ प्रदेशसभाको पहिलो बैठक एक घन्टा ४३ मिनेट चल्यो

बैठकमा ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले राखेको त्यससम्बन्धी प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो । ती सदस्यहरूमा गायत्री गुरुङ, टेकबहादुर घर्तीमगर, धनमाया पोखरेल लामा, मनकुमारी गुरुङ र मित्रकुमारी सुवेदी गुरुङ रहेका

८० वर्षमाथिका वृद्धवृद्धालाई सम्मान

तल्कोट गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयले गाउँपालिकामा रहेका ३२ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणसमेत गरेको थियो ।

उत्तर कोरियाले दक्षिण कोरियामा उच्च अधिकारी पठाउने

यस शीतकालीन ओलिम्पिक खेलकुदकाक्रममा दुई देशबीचको सम्बन्धमा केही सुधार आइरहेको र विगतको तनाव पनि केही हदसम्म कम हुँदै गएका बेला यसरी उत्तर कोरियाले आफ्ना उच्च अधिकारीलाई त्यहाँ पठाउन लागेको हो

काठमाडौंमा जम्मु कश्मीर एकता दिवस मनाइयो

जम्मु र कश्मीरी जनताको एकताको पक्षकालागि फेब्रुवरी ५ मा यो दिवस मनाईएको हो । पाकिस्तानी दूतावासमा भएको कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मंजहर जामेद्ले पाकिस्तानको राष्ट्रिय झण्डा फहराउदै कश्मीरमा मानव

प्रदेश-४ को सभामुखको निर्वाचन फागुन ३ गते

सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ । रासस

विसं २०७५ का लागि १३ वटा पात्रोलाई स्वीकृत

समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाशदर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि रहेको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यी सबै

सरावगीलेले गरे प्रदेश नम्बर १ को पहिलो बैठकको अध्यक्षता

७३ वर्षीय ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले पहिलो बैठकको अध्यक्षता गरेका छन् । प्रदेश नम्बर १ मा ९३ जना सांसद छन् । प्रदेशसभाको पहिलो बैठकले अन्तरिम कार्यविधी पारित गर्ने, सभामुख र

प्रदेश नं १ मा एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने

आज बिहान विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो । एमाले प्रदेश समितिले निर्वाचनका लागि अधिवक्ता चूडामणि आचार्यको संयोजकत्वमा प्रेम पोखरेल र