प्रदेश-४ को सभामुखको निर्वाचन फागुन ३ गते • Image Khabar Image Khabar


प्रदेश-४ को सभामुखको निर्वाचन फागुन ३ गते


Imagekhabar
२२ माघ २०७४, सोमबार १३:४०

प्रदेश-४ को सभामुखको निर्वाचन फागुन ३ गते

सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।

बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्