३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


प्रदेश-४ को सभामुखको निर्वाचन फागुन ३ गते


0
Shares

सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।

बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ । रासस