Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


President nominates three National Assembly members

President Bhandari nominated Dr Yubraj Khatiwada (Jhapa), Ram Narayan Bidari (Makawanpur) and Dr Bimala Poudel (Morang) to the posts as per the Section B of the Article 86 (2) of

ट्रम्पपुत्र भारत भ्रमणमा

भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उनी सहभागी हुने भ्रमणतालिका रहेको छ । उनले भारतका अन्य सहरहरुको पनि भ्रमण गर्नेछन् । राष्ट्रपतिपुत्र ट्रम्पले भारतमा जग्गाको कारोबारसम्बन्धी दुईओटा परियोजना

राष्ट्रपतिद्वारा राष्ट्रियसभा सदस्यमा तीनजना मनोनीत

राष्ट्रपतिको कार्यालयकाअनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खन्ड ‘ख’ बमोजिम डा. युवराज खतिवडा (झापा), रामनारायण बिँडारी (मकवानपुर) र डा. विमला पौडेल (मोरङ)लाई मंगलबार मनोनयन गरेकी हुन् ।

तिलौराकोट दरबारलाई पर्यटकीय गन्तव्यको केन्द्र बनाउँछौं : मुख्यमन्त्री पोखरेल

तिलौराकोटमा चौथोपटक भइरहेको उत्खनन् तथा अन्वेषणबारे अवलोकनका लागि मंगलबार कपिलवस्तु आएका मुख्यमन्त्री पोखरेलले यस प्रदेशको समृद्धिका लागि यहाँका पर्यटकीय एवं पुरातात्विक क्षेत्रको विकास गर्न जरुरी रहेको बताए । तिलौराकोटलाई विश्वसम्पदा

अध्यक्ष दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा मंगलबार भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा नेपाल र चीनबीचको आपसी हित तथा चासोका विषयमा छलफल भएको थियो । भेटका अवसरमा उपमन्त्री झाउले नेकपा एमाले

संसदीय दलको नेतामा सभापति देउवाको विकल्प खोज्छौं : शशांक

मंगलबार चितवनको भरतपुरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले पार्टीको नेतृत्व गर्न देउवा असफल भइसकेको भन्दै संसदीय दलमा विकल्प खोजिने बताए । उनले सर्वसम्मत् भएमा आफूपनि संसदीय दलको नेता हुन तयार

राष्ट्रियसभाका लागि सरकारले नयाँ नाम सिफारिस गरेकोमा कांग्रेसको आपत्ति

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका नाम बाहेक आजको मन्त्रिपरिषद् बैठकले नयाँ नाम सिफारिस गरेकोमा कांग्रेसले विरोध जनाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सरकारले बिना तर्क

एकीकरणको दिशामा यसरी अग्रसर भए दुई ठूला कम्युनिस्ट पार्टी (भिडियो)

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्ने सहमतिसहित एकताका सातबुँदे आधारपत्रमा हस्ताक्षरसमेत गरेका छन् । सहमति अनुसार, पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखिने छ भने पार्टीको मार्गदर्शक सिद्धान्त

सरकारले भोलि नै पूर्णता पाउँछ, राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई निरन्तरता दिने सम्भावना : ज्ञवाली

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव ज्ञवालीले भने, ‘भोलि नै हामी सरकार विस्तार गर्छौं, मन्त्रिमण्डिलले पूर्णता पाउँछ, हामी १५ सदस्यीय मन्त्रिमण्डल बनाउँछौं, हाम्रो कार्यदलले पनि यही सिफारिस

पोखराको विजयपुरमा टाईम बम विष्फोट, पत्रकार पाण्डे र प्रहरी कुलबहादुर खत्री घाईते

शंकास्पद बस्तु भनेर रिपोर्टिङ गर्न पुगेका पाण्डेको दाहिनेपट्टी टाउको र घाँटीमा चोट लागेको छ । पाण्डेसँगै एकजना प्रहरी जवान कुलबहादुर खत्री घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको गण्डकी मेडिकल