अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले ओरालो लागेर तोलाको ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको
बजार परिसूचक नेप्से १७ अंकले ओरालो लागेर १३ सय ९६ विन्दुमा आएर थामियो । होटल समूह र अन्य समूहबाहेक कारोबार भएका सबै समूह रातो रहे । बिमा समूहमा सबैभन्दा उच्च
पञ्जियारले टीकाराम विश्वकर्मा र किरण मगरलाई वैदेशिक रोजगारीका लागि मकाउ लैजाने भनी करिब तीन महिनासम्म भारतको नयाँदिल्लीमा राखेका थिए । मकाउ लैजान नसकेपछि टर्कीमा राम्रो कमाइ हुन्छ भनी प्रलोभनमा पारी
कोकाकोला नेपालद्वारा मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम् रुस जाम्’ भन्ने अफरअन्तर्गत् भाग्यशाली उपभोक्तालाई सम्पूर्ण खर्चसहित विश्वकप हेर्न लैजाने आयोजक राष्ट्रका देशीय निर्देशक अम्बुज सिंहले बताए । उनले फिफासँग
बूढानीलकन्ठस्थित सभापति देउवाको निजी निवासमा मंगलबार भएको भेटमा उनीहरुबीच आपसी हित र सम्बन्धमाबारेमा विचार–विमर्श भएको सभापति देउवाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले जानकारी दिए । भेटमा सभापति देउवाले नजिकको असल
तास खेलिरहेको समयमा सोमबार राति रु ७५ हजारसहित पक्राउ परेकालाई प्रहरीले मंगलबार अदालतमा जुवा ऐनअनुसार मुद्दा दर्ता गरी कारबाही सुरु गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । पक्राउ
चितवनको रत्ननगर–११ जिरौनामा करिब ५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको श्रीकृष्ण प्रणामी कलात्मक मन्दिरको मंगलबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा रहेका कला, साँस्कृतिक–ऐतिहासिक सम्पदा, भौगोलिक र जैविक विविधता अमूल्य निधि
मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० ले हराउँदै संकटा सेमिफाइनलमा पुगेको हो । संकटाको जितमा खेलको ८३औं मिनेटमा कर्ण लिम्बूले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको
प्रतियोगिताको उद्घाटन खेलमा विजय युथ क्लब हेटौंडालाई १–० ले पराजित गर्दै काठमाडौंको फ्रेन्ड्स क्लबले विजयी सुरुआत गरेको छ । फ्रेन्ड्सको जितमा खेलको २९औं मिनेटमा विदेशी खेलाडी जोनल ग्लोरीले गरेको एकमात्र
मंगलबारदेखि क्याम्पाचौरमा सुरु भएको १३औं टुबोर्ग विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले क्याम्पाचौरमा स्टेडियमको आवश्यकता रहेको भन्दै यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले चितवनको खेल क्षेत्रको